रास्वपा सहमहामन्त्री आचार्यले पनि लिए समानुपातिक सूचीबाट नाम फिर्ता
आचार्य रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा खसआर्यतर्फ पहिलो नम्बरमा थिए।
आचार्य रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा खसआर्यतर्फ पहिलो नम्बरमा थिए।
केन्द्रीय कमिटीको बैठकमा भाग लिन आएका नेकपा एमालेका केन्द्रीय सदस्यहरूले काठमाडौंमा प्रादेशिक बैठक बसेर चुनावी रणनीति बनाउन लागिपरेका छन्।
भारतीय क्रिकेटर ऋषभ पन्त एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाबाट बाहिरिएका छन्।
‘के कांग्रेस नेता कार्यकर्ता सहमति, सहकार्य, सहअस्तित्व स्वीकार गर्दै एकताको बिगुल फुँक्ने महाधिवेशन गर्न सक्दैनौँ?,’ कोइरालाले प्रश्न गरे।
कालीकोटका सामुदायिक विद्यालय अब्बल बन्न थालेका छन्। दरिलो व्यवस्थापनका कारण कालीकोटका सामुदायिक विद्यालयले काँचुली फेर्दै छन्।
सडकको अधिकार क्षेत्रभित्रका संरचना नहट्दा पोखरा–मुग्लिन सडक विस्तारमा समस्या भएको छ।
आउँदाे फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धनुषामा चार हजार ५२७ जना निर्वाचन प्रहरी भर्ना गरिने भएको छ।
तनहुँको आँबुखैरहनी गाउँपालिका–५ द्वोन्द्राङ बेँसीस्थित त्रिशूली किनारमा बसको अवशेष भेटिएको छ।
पछिल्ला दुई दिनमा सुनको मूल्य बढ्दा चाँदीको भाउमा पनि बढोत्तरी भएको छ।
'तामाङका परिवारले उनको निधन भएको जानकारी दिएका हुन्,' घतानीले भने, 'मुटुको समस्याका कारण प्रसान्तको निधन भएको प्रारम्भिक अनुमान गरिएको छ।'
नेपाल विद्युत प्राधिकरण, विद्युतकर्मी साहित्यिक समाजले समाजको त्रैमासिक साहित्यिक प्रकाशन ‘अमरज्योतिको अङ्क ६८ साहित्यिक पत्रकारिता विशेषाङ्क र प्राज्ञ मातृका पोखरेलको ‘मलाई पनि निद्रा लागेन’ कथासङ्ग्रह लाेकार्पण गरेकाे छ।
ताप्लेजुङमा आउँदो फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट जिल्ला सभापति वीरेन्द्र श्रेष्ठ प्रत्यक्षतर्फको उम्मेदवार बन्ने भएका छन्।
नेपाल क्रीकेट संघ (क्यान)को अनुसार आजको खेल मूलपानीको माथिल्लो मैदानमा दिउँसो १ बजेबाट सुरु हुँदैछ।
आजको सुर्योदय पछि हुनसक्छ नेपाली काँग्रेसले पुनः इतिहासको गाथालाई स्मरण गर्नेछ। र पो त आज सम्झिन मन लाग्यो कांग्रेसी राजनीतिका केही ताराहरू!
बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज सँगै जोडिएका मध्यवर्ती तथा वन क्षेत्रमा सर्वसाधारण नागरिकहरू चरणबद्ध रूपमा बाघ, चितुवा लगायत ‘हिंस्रक’ वन्यजन्तुबाट मारिन थालेपछि यसलाई नियन्त्रण गर्न पहल थालिएको छ।