महाधिवेशन नहुनुको दोष महामन्त्रीहरूले सभापतिलाई थोपर्न मिल्दैन: डा. महत
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले पार्टीको महाधिवेशन समयमै हुन नसक्नुको दोष महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवालाई थोपर्न नमिल्ने बताएका छन्।

