१३ आश्विन २०८१ आइतबार
image/svg+xml

मुक्तिनाथ बैंंकद्वारा दुर्घटना बिमाबापत १० लाख हस्तान्तरण

मुक्तिनाथ विकास बैंकले बचतकर्ताको परिवारलाई दुर्घटना बिमा बापत १० लाख रूपैयाँ हस्तान्तरण गरेको छ।

मुक्तिनाथ बैंकका ग्राहकलाई छुट

मुक्तिनाथ विकास बैंकले आफ्ना भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन सूर्यविनायकको ‘वाइट अर्किड रिर्सोट’ र ‘सूर्यविनायक मेडिकल स्टोर’ सँग विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ।

न्यायबिनाका पट्यारलाग्दा २१ वर्ष

कथित १० वर्षे सशस्त्र द्वन्द्वका नाममा दुराडाँडा लमजुङको पाणिनी संस्कृत माध्यमिक विद्यालयको कक्षाकोठामा कलिला विद्यार्थीलाई पढाइरहेको अवस्थामै २०५८ माघ ३ मा मुकुण्डोधारी माओवादीले बुबा मुक्तिनाथ अधिकारीको जबर्जस्ती अपहरण गरे।

मुक्तिनाथ बैंकको सोह्रौं वार्षिक साधारणसभा सम्पन्न

साधारणसभाले आव २०७८/०७९ को वार्षिक प्रतिवेदन, आव २०७९/०८० को लागि लेखापरीक्षकको नियुक्ति लगायतका सामान्य प्रस्तावहरू सहित आव ०७८/०७९ को मुनाफाबाट सेयरधनीहरूलाई १४.२१०५ प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ।

मुक्तिनाथ विकास बैंक ‘आत्मनिर्भर ग्रिन प्रोजेक्ट’ गर्दै

मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ आत्मनिर्भर ग्रिन प्रोजेक्ट’ अभियान सञ्चालन गरेको छ।

डाक्टर कोइराला र मुक्तिनाथ बैंकबीच सहकार्य

मुक्तिनाथ विकास बैंकले डाक्टर भगवान् कोइरालाको अध्यक्षतामा सञ्चालित गैरनाफामूलक संस्था ‘काठमाडौं इन्स्टिच्युट अफ चइल्ड केयर’ सँग सम्झौता गरेको छ।

मुक्तिनाथ बैंकद्वारा विभिन्न कार्यक्रम र अभियान सुरु

मुक्तिनाथ विकास बैंक १७ वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएका छन्।

मुक्तिनाथ बैंक र गुरु ट्राभल्सबीच सम्झौता

सम्झौता पश्चात् बैंकका खातावाला तथा ग्राहकले ‘गुरु ट्राभल्स लिमिटेड’ मा विशिष्टीकृत सेवाका साथ विभिन्न सेवा तथा सुविधामा छुट प्राप्त गर्न सक्नेछन्।

मुक्तिनाथ र द डालो रेष्ट्रोेबीच सम्झौता

बैंकले आफ्ना भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई रेष्टुरेन्टसँग फुड एण्ड बेभरेजमा छुट प्रदान गर्ने गरी सम्झौता गरेको हो।

मुक्तिनाथ बैंकद्वारा विशेष छुट

मुक्तिनाथ विकास बैंकद्वारा सामाखुसीको ‘द हिमालयन ग्रिल बाई बाजे’ रेष्टुरेन्टमा विशेष छुट प्राप्त गर्नेबारे सम्झौता भएको छ।

मुक्तिनाथद्वारा महिला उद्यमी सम्मानित

मुक्तिनाथ विकास बैंकले आफ्नो कार्यक्षेत्रभित्रका ५० ठाउँमा बैंकका लघु बैंकिङ कार्यक्रममा आबद्ध सदस्यलाई लक्षित गरी गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ।

राष्ट्रपति भण्डारीद्वारा मुक्तिनाथमा विशेष पूजाआजा

मुक्तिनाथ मन्दिर परिसरमा निर्मित भगवान् गौतमबुद्धको मूर्ति अनावरण र भगवान् विष्णुको मूर्ति शिलान्यासका सिलसिलामा राष्ट्रपति यहाँ आएकी हुन्। केही बेरपछि राष्ट्रपति भण्डारी मूर्ति अनावरण र शिलान्यास समारोहमा सरिक हुने प्रजिअ शर्माले जानकारी दिए।

राष्ट्रपति भण्डारी शुक्रबार मुस्ताङ जाने

'मूर्ति अनावरण र शिलान्यास समारोहमा सरिक भएर राष्ट्रपति भोलि नै फर्कनुहुन्छ', उनले भने, 'राष्ट्रपतिको भ्रमणलाई सुव्यस्थित बनाउने तयारीमा हामी जुटेका छौँ।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्