अस्पताल व्यवस्थापनपछि मात्र उपत्यकाका बाँकी नगरपालिकाभित्र स्वास्थ्य बीमा
‘स्वास्थ्य बीमा लिएका सबै ठूला अस्पतालहरुमा पुग्दा बिरामीको चाप थेग्न नसकिने स्थिति रहन्छ, त्यो अघि साधरण रोगको उपचार व्यवस्थापनको लागि छुट्टै अस्पताल आवश्यकपर्छ ’बसौलाले भने।