२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

योजनावद्ध विकास नगरे गन्तव्यमा पुग्न सकिँदैन्ः प्रम अाेली

प्रधानमन्त्री केपी शर्मा ओलीले योजनावद्ध विकास नगरे गन्तव्यमा पुग्न नसकिने बताएका छन्।

७५ मा संन्यासी कि विद्यार्थी?

रणबहादुर शाहसँगै बनारसबाट विसंं १८६० मा यहाँ आएर खजान्ची भएका थिए, उदय गिरि । इन्द्रचोक चोखाछेँ गल्लीमा घर थियो, उनको ।

पोखरा विश्वविद्यालयका विद्यार्थी आन्दोलित

पोखरा विश्वविद्यालयका विद्यार्थीहरु आन्दोलित भएका छन्। विश्वविद्यालयले भर्नामा असमान व्यवस्था गरेको, जथाभावी शुल्क वृद्धि गरेको लगायतका माग राखी विद्यार्थीहरु आन्दोलित भएका हुन्।

संस्कृत विश्वविद्यालयका उपकुलपति कोइरालाबारे छानबिन गर्न समिति गठन

सरकारले नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. कुलप्रसाद कोइरालाले स्वीकृति नलिइ विदेश जान लागेको र उनीमाथि परेका विभिन्न आर्थिक अनियमितताका सम्बन्धमा छानबिन गरी प्रतिवेदन पेश गर्न चार सदस्यीय समिति गठन गरेको छ।

सम्बन्धनको विरोधमा विश्वविद्यालयमा ठप्प

कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु) ले आठवटा निजी क्याम्पसलाई सम्बन्धन दिएको विरोधमा विश्वविद्यालयका प्राध्यापक र विद्यार्थीले आन्दोलन गरिरहेका छन् ।

बिपी प्रतिष्ठानलाई विश्वविद्यालय बनाउन पहल

चिकित्सा शिक्षा प्रतिस्थापन विधेयकमार्फत मेडिकल कलेज खोल्न सहज बनाउने बाटो प्रतिपक्षी कांग्रेसको विरोध र डा.गोविन्द केसीको अनसनले पूरा नहुने भएपछि सरकारले नयाँ उपाय रचेको छ।

प्रदेशमा नयाँ विश्वविद्यालयको बहस सुरू

नेपालको संविधानको अनुसूची ६ मा प्रदेशका एकल अधिकारका सूचीहरुको व्यवस्था गरिएको छ। संविधानले प्रदेशलाई दिएको अधिकारको सूचीमा रहेको प्रदेश विश्वविद्यालयको स्थापनाको विषयमा प्रदेशमा बहस थालनी भएको छ।

कार्यक्षेत्र मिच्दै बौद्ध विश्वविद्यालय

बौद्ध धर्म, संस्कृति र दर्शनलगायत प्रवद्र्धन गर्ने उद्देश्यले स्थापित लुम्बिनी बौद्ध विश्वविद्यालयले आफ्नो कार्यक्षेत्रबाहिर गएर सम्बन्धन दिएको छ।

प्रादेशिक विश्वविद्यालय सञ्चालन गरिने

प्रदेश नं ४ मा प्रादेशिक विश्वविद्यालय र प्राविधिक महाविद्यालय सञ्चालन हुने भएको छ ।सामाजिक विकास मन्त्रालयले विश्वविद्यालय र महाविद्यालय स्थापनाका लागि सरोकारवालासँग सुझाव संकलन शुरु गरेको छ।

विश्वविद्यालयका सम्पर्क कार्यालय अलमलमा

सरकारले उच्च शिक्षामा दूरदराजका नागरिकको पहुँच बढाउने उद्देश्यका साथ देशका विभिन्न भागमा स्थापना गरेका विश्वविद्यालयले काठमाडौंस्थित सम्पर्क कार्यालयबाट अधिकांश काम गरिरहेका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले असार मसान्तसम्म सम्पर्क कार्यालय हटाउन विश्वविद्यालयहरूलाई निर्देशन दिएको छ। तर, सम्पर्क कार्यालय हटाउनेबारे विश्विद्यालयहरू अन्योलमा छन्।

खुला विश्वविद्यालय शैक्षिक कार्यक्रम सुरु

नेपाल खुला विश्वविद्यालयले शैक्षिक कार्यक्रमको औपचारिक सुरुवात भएको छ। २०७३ असार ३० गते खुला विश्वविद्यालयको ऐन व्यवस्थापिका संसद्बाट पास भई प्रमाणीकरणपश्चात लागू भएको थियो।

विश्वविद्यालयका सम्पर्क कार्यालय खारेज

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले काठमाडौँ उपत्यका बााहिर केन्द्रीय कार्यालय रहेका ११ विश्वविद्यालयका काठमाडौँ उपत्यकाभित्र रहेका सम्पर्क कार्यालय खारेज गरेको छ।

जोशी अमेरिकी विश्वविद्यालयका पहिलो नेपाली डीन

तनहुँमा जन्मेर अमेरिकामा बसोबास गर्दै आएका डा जीत जोशी एक अमेरिकी विश्वविद्यालयको पहिलो नेपाली डीन बनेका छन्।

विश्वविद्यालयको बेहाल

मुलुकको सबैभन्दा जेठो र पुरानो उच्च शिक्षालय त्रिभुवन विश्वविद्यालय फेरि एकपटक खराब कारणले चर्चामा छ। २०१६ सालमा स्थापित यो विश्वविद्यालयले आगामी असार १८ गते ५९ औं वार्षिकोत्सव मनाउनेछ। वार्षिकोत्सवमा विगतमा जस्तै फेरि यसको सुधारका बारेमा चर्चापरिचर्चा हुनेछन्। तर, विश्वविद्यालयको अवस्था भने उस्तै हुनेछ। विश्वका कहलिएका विश्वविद्यालयले आफ्नो शैक्षिक गुणस्तरका आधारमा आफूलाई बर्सेनि उम्दा अवस्थामा लैजान निरन्तर प्रयास गरिरहेको देखिन्छ। भारतकै जवाहरलाल नेहरु विश्वविद्यालय होस् वा अमेरिकाको हार्वर्ड, बेलायतको क्याम्ब्रिज वा अक्सफोर्डको नाम लिनासाथ यसका संकाय सदस्य, विद्यार्थी र अभिभावकको छाती गर्वले ढक्क फुल्छ। तर, त्रिभुवन विश्वविद्यालयको नाम कति विद्यार्थीले गौरवका साथ लिन्छन् ?

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्