२३ आश्विन २०८१ बुधबार
image/svg+xml

विश्वविद्यालय र कलेजलाई कृषिसँग जोड्नुपर्छ : कृषिमन्त्री भूसाल

कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भूसालले विश्वविद्यालय र कलेजहरुलाई कृषिसँग जोड्नुपर्ने आवश्यकता औंल्याएका छन्।

लामो समयदेखि निमित्तको भरमा विश्वविद्यालय

६ वटा विश्विद्यालयमा उपकुलपति रिक्त भएको ६ महिना लाग्यो। लामो समयसम्म पनि सरकारले अझै पूर्णकालिन उपकुलपति नियुक्ति गर्न सकेको छैन।

विश्वविद्यालयको स्वायत्ततामा प्रहार नगरौं: गगन थापा

सांसद गगन थापाले विश्वविद्यालयका पदाधिकारी ५१ प्रतिशतले हटाउने प्रावधानले विश्वविद्यालयको स्वायत्ततामाथि प्रहार गर्ने बताए। संसदको शिक्षा तथा स्वास्थ्य समितिमा केही नेपाल ऐनहरुमाथि संशोधन गर्न चलेको छलफलमा सांसद थापाले यस्तो बताएका हुन्।

जवाहरलाल नेहरु विश्वविद्यालयमा नकावधारी समूहको आक्रमण

जवाहरलाल नेहरु विश्वविद्यालयमा आइतबार साँझ भएको हमलामा कयौं प्राध्यापक र विद्यार्थी घाइते भएका छन्। नकावधारी एक समूह विश्वविद्यालयमा प्रवेश गरेर आक्रमण गरेको थियो। उनीहरु होस्टेलमा समेत प्रवेश गरेका थिए।

अमेरिकी नेतृ क्लिन्टन बेलायती विश्वविद्यालयको चान्सलर

सन् २०१६ मा अमेरिकामा राष्ट्रपति पदको उम्मेदवार रहनु भएकी हिलारी क्लिन्टन बेलायती विश्वविद्यालयको चान्सलरमा नियुक्त भएकी छन्।

उपकुलपति आवेदन मन्त्रालयमै थन्किए

‘उपकुलपति नियुक्तिमा राजनीतिक भागबन्डा मिल्न सकेको छैन। आवेदन त बहाना मात्र हो। शिक्षामन्त्रीलाई एसएमएस गर्नेको पनि नाम उपकुलपति नियुक्तिको दौडमा छ।’

काठमाडौँ विश्वविद्यालयमा पुनः ताला

काठमाडौँ विश्वविद्यालयका प्राध्यापक सङ्घ र कर्मचारी सङ्घले मङ्गलबारबाट पुनः तालाबन्दी गरेका छन्।

फौजी कीरा नियन्त्रणमा जैविक विधि सफल

त्रिभुवन विश्वविद्यालयअन्तर्गत जैविक प्रविधि केन्द्रीय विभागका अनुसन्धानकर्ताहरूले फौजी कीरा नियन्त्रण गर्ने ‘जैविक विधि’को सफल परीक्षण भएको दाबी गरेका छन्।

श्रेणीविहीन चालक र कार्यालय सहयोगीलाई स्थायी गर्न माग

त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति तीर्थ खनियाले जाँदाजाँदै गरेको निर्णयको कारण विश्वविद्यालय सेवा आयोगलाई अप्ठेरो परेको छ। खनियाले नेपाल सरकारको श्रेणीविहीन कर्मचारीसम्बन्धी नियम र त्रिविकै श्रेणीविहीन कर्मचारीसम्बन्धी नियमविपरीत श्रेणीविहीन कर्मचारीलाई स्थायी दरबन्दीमा नियुक्ति गर्ने निर्णय गरी सेवा आयोगलाई अप्ठेरोमा पारेका हुन्।

‘देशको मुहार चिन्न विश्वविद्यालयलाई हेरे पुग्छ’

शिक्षाले समाजलाई चिन्न, समाजका समस्या बुझ्न, अवसरहरू थाहा पाउन र विद्यमान चुनौतीको सामना गर्न सक्षम बनाउँछ।

केयुको २५औं दीक्षान्त आज

काठमाडौं विश्वविद्यालय (केयु) को २५औं दीक्षान्त समारोहको दोस्रो चरणको कार्यक्रमअन्तर्गत शुक्रबार एक हजार ५ सय ४६ जना विद्यार्थी विभिन्न उपाधिबाट दीक्षित हुने भएका छन्। यसअघि पहिलो चरणमा मेडिकलतर्फका १ हजार ६ सय ४ जना दीक्षित भइसकेका छन्।

तस्बिरमा त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोह

त्रिभुवन विश्वविद्यालयको ४५ औं दीक्षान्त समारोहबाट १० हजार १ सय ८३ जना विद्यार्थी दीक्षित भएका छन्।

६ विश्वविद्यालय उपकुलपतिविहीन

मंसिर ६ गतेदेखि नेपाल संस्कृत विश्वविद्यालय, पोखरा विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयमा तीन महिने निमित्त उपकुलपतिहरूको म्याद सकिएको छ। उपकुलपतिविहीन हुँदा विश्वविद्यालयहरूको प्राज्ञिक तथा प्रशासनिक कार्यमा बाधा पुगेको छ।

त्रिवि सुधार्न उपकुलपतिको १५ बुँदे योजना

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक धर्मकान्त बाँस्कोटाले त्रिवि सुधार गर्न १५ बुँदे सुधार अभियान योजना ल्याएका छन्। त्रिवि साधारणसभामा उनले १५ बुँदे सुधार प्रस्तुत गर्दै त्रिविलाई प्राज्ञिक केन्द्रका रूपमा विकास गर्ने बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्