कर्णालीको मुख्य मन्त्रीमा दाबी पेस गर्दै एमाले नेता कँडेल
कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री पदका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) का कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलले दाबी पेस गर्ने भएका छन्।
कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री पदका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) का कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलले दाबी पेस गर्ने भएका छन्।
देशमा अहिले निराशा बढ्दै गइरहेको छ। मुलुकको नेतृत्वदायी भूमिकामा रहेका सबै राजनीतिक दल मिलेर जनताको आशा जगाउने ठोस काम गर्नुपर्छ।
नेकपा एमाले कोशी प्रदेशका संसदीय दलका नेता हिक्मतकुमार कार्कीले मुख्यमन्त्रीका लागि दाबी पेस गरेका छन्। सोमबार प्रदेश प्रमुखसमक्ष कार्कीले दाबी पेस गरेका हुन्।
नेकपा एमाले कोशी प्रदेशका संसदीय दलका नेता हिक्मतकुमार कार्कीले मुख्यमन्त्रीका लागि दाबी पेश गरेका छन्। सोमबार प्रदेश प्रमुख समक्ष कार्कीले दाबी पेश गरेका हुन्।
स्याङ्जा नेपाल कम्युनिष्ट पार्टी (एमाले) स्याङ्जाको अध्यक्षमा सूर्यप्रसाद गैह्रे निर्वाचित भएका छन्।
राजनीतिक दलहरूले बुबाको मृत्युपछि छोरा, श्रीमानको मृत्युपछि श्रीमतिलाई अघि सार्नु, हजुरबुबाको मृत्युपछि नातिलाई अघि सार्नु कुनै नौलो अभ्यास हैन तर मुख्य कुरा भनेको गलत अभ्यास, गलत प्रवृत्तिको संस्थागत सिकार भावी पुस्ता हुनुहुँदैन भन्ने हो।
नेकपा (एमाले) जिल्ला कमिटी सोलुखुम्बुको अध्यक्षमा डुफकुमार बास्तोला दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन्।
गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेशसभा संसदीय दलका नेता खगराज अधिकारीले दाबी पेस गरेका छन् ।
चैत २१ गतेदेखि सुरु भएको जिल्ला अधिवेशनमा सहमति नभएपछि शनिवार भएको निर्वाचनबाट उनी विजयी भएका हुन्।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाराको जिल्ला अध्यक्षमा अध्यानन्द पाण्डेय निर्वाचित भएका छन्।
नेकपा एमाले कालिकोटमा मतदान भइरहेको छ। एमाले कालिकोटको जिल्ला कमिटीका पाँचजना पदाधिकारीका लागि १३ जनाको उम्मेदवारी परेपछि मतदान गरिएको हो।
एमाले कालिकोटको अधिवेशनको चुनाव आज हुने भएको छ। नेकपा एमाले कालिकोटको जिल्ला कमिटीको पाँचजना पदाधिकारीका लागि १३ जनाको उम्मेदवारी परेको छ।
एमाले बाराको एघारौं जिल्ला अधिवेशनमा शुक्रबार दिउँसो मतदानस्थल कलैयाको जानकी सिनेमा हलमा तनाव भएको छ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्ता समीकरणलाई कमजोर हुन नदिइने बताएका छन्।
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार नेकपा एमाले जिल्ला कमिटी कास्कीको ११औं जिल्ला अधिवेशनलाई पोखरामा सम्बोधन गर्दै सुशासन र विकासको बाटोमा देशलाई लैजानुपर्ने बताएका छन्।