३० कार्तिक २०८२ आइतबार
image/svg+xml ६:४ पूर्वाह्न

भारतको पुणेमा दुर्घटना ९ को मृत्यु

ब्रेक फेल भएको ट्रकले २० देखि २५ वटा सवारी साधनलाई ठक्कर दिँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने करिब २० जना घाइते भएका छन्।

ओएसिस बास्केटबल शुक्रबारदेखि

ओएसिस इङ्लिस स्कुलको आयोजनामा तेस्रो ओएसिस कप उपत्यकाव्यापी अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ।

कृत्रिम बौद्धिकता प्रवर्द्धन गर्न ऊर्जा मिलेको छः सञ्चारमन्त्री खरेल

उनले मुलुकलाई सूचना प्रविधिका माध्यमबाट समृद्धितर्फ उन्मुख गराउन एआई उपयोगी हुने बताए।

प्रतिनिधि र राष्ट्रियसभा चुनावका लागि दल दर्ता आव्हान

निर्वाचन आयोगले आगामी प्रतिनिधि र राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूलाई दर्ता गर्न आव्हान गरेको छ।

गरिबी र पीडाबिच आमाको आशा : छोरा पढोस्

'म त जिउँदो लाससरह भएकी छु। शरीर चल्दैन, अब उठ्न सक्दिनँ। तर मभन्दा ठूलो चिन्ता त मेरो छोराको भविष्य हो,' दर्शनाले भनिन्।

बोल्ने क्रम सकियो, शनिबार हाेला निर्णय?

नेपाली कांग्रेसको एक महिनायता जारी केन्द्रीय समिति बैठकमा नेताहरूले बोल्ने क्रम सकिएको छ।

पाकिस्तान : राष्ट्रपति र फिल्ड मार्शललाई आजीवन उन्मुक्ति दिन संविधान संशोधन

आणविक शक्ति सम्पन्न राष्ट्र पाकिस्तान जहाँको जनसङ्ख्या २५ करोड भन्दा बढी छ र लामो समयदेखि राजनीतिमा सेनाको भूमिका र नागरिक अधिकारलाई सन्तुलनमा राख्न सङ्घर्ष गरिरहेको छ।

क्वार्टरफाइनलमा ज्ञानोदय र रेडियन्ट

ज्ञानोदय र रेडियन्ट पब्लिक बिहीबार चौथो पुष्पसदन कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

९औं विराट गोल्डकप : तीन लाख नाफा

फाइनलमा थ्री स्टारले डार्बी क्लब ललितपुरको चर्च ब्वाईज युनाइटेडलाई २–० गोल अन्तरले स्तब्ध बनाउँदै दोस्रो पटक गोल्डकपको उपाधि चुमेको थियो।

अन्तरिक्ष युद्धको खतरा : म्याक्रोँको चेतावनी

रुसले उत्पन्न गरेको खतरालाई उजागर गर्दै फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले भविष्यको युद्ध अन्तरिक्षमा सुरु हुने बताएका छन्।

टोप्स बास्केटबल सुरु

टिम अफ प्रोग्रेसिभ स्कुल (टोप्स) को आयोजनामा नवौं टोप्स अन्तरविद्यालय बास्केटबल प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ।

साङ्ला मार्न खोज्दा अपार्टमेन्टमा आगो : एक महिलाको मृत्यु

प्रहरीले लापरबाहीले आगो लगाएर छिमेकीको मृत्यु गराएको आरोपमा अनुसन्धान गरिरहेको छ।

प्रेमीले आत्मघात गरेको ‘प्रेम दिवस’कै दिन हो!

प्रयोग हुन्न उसै जान्छ खेर, कसरी लिनु र मैले,पठाउँछौ रुमालमा पोको पारेर, कसरी लिनु र मैले। प्रेमीले आत्मघात गरेको ‘प्रेम दिवस’ कै दिन हो, तिमीले दिन्छौं गुलाफ किनेर, कसरी लिनु र मैले!

'प्रधानमन्त्रीज्यु, चुनावमा सहभागी हुने घोषणा गरिसकेको व्यक्तिलाई मन्त्री पदमा राखिराख्नु उचित हुन्छ ?'

नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री सुशीला कार्कीलाई चुनावमा सहभागी हुने घोषणा गरिसकेको व्यक्तिलाई मन्त्री पदमा राखिराख्नु उचित हुन्छ भन्दै प्रश्न गरेका छन्।

आजकै दिन जन्मेका थिए एडम गिलक्रिस्ट

आजकै दिन अर्थात नोभेम्बर १४ मा भारतीय ब्याट्सम्यान रोहित शर्माले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको एकै इनिङमा श्रीलङ्का विरुद्ध सर्वाधिक २६४ रनको कीर्तिमान बनाएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्