२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

सडकमार्गले नजिकिँदै चीन, १३ योजनालाई तीव्रता

नेपालले उत्तरी छिमेक चीनसँग सडक सञ्जालबाट नजिकिने रणनीति कार्यान्वयन अघि बढाएको छ। गत वर्ष भारतले लगाएको अघोषित नाकाबन्दीपछि चीनसँग व्यापारिक सम्बन्ध विस्तार गर्न पारवाहन सम्झौता गरेको  सरकारले चीनका १३ नाकासम्म सडक पुर्‍याउन लागेको हो।

प्रमको चीन भ्रमण र सीमा प्रोटोकल

सीमा भनेको राष्ट्रको सार्वभौमिकता र भौगोलिक अखण्डतासँग गाँसिएर रहेको तत्व हो। सीमा समस्याले दुई देशबीचको आपसी सम्बन्धलाई प्रतिकूल असर पार्न सक्छ।

अमेरिकाको गाउँ किन्न चीनको चासो

अमेरिकाको ओरेगन राज्यमा पर्ने ओरेगन नामको एउटा गाउँ ३.८ मिलियन डलरमा बिक्री हुने भएको छ । करिब ३५० जनाको बसोबास रहेको भनिएको उक्त गाँउ पोर्टल्याण्ड सहरबाट करिब ३६५ किलोमिटरको दुरीमा रहेको छ ।

चीन भ्रमणको तयारीमा दाहाल, ओबिओआरमा हस्ताक्षर होला?

प्रधानमन्त्री पुष्पकमल दाहालले चीन भ्रमणको तयारी सुरु गरेका छन् । चैत १० गते चीनको हेनान प्राप्तको बोआओमा सुरु हुने ‘बोआओ फोरम फर एसिया सम्मेलन’ मा निमन्त्रणा आएपछि प्रधानमन्त्री दाहालले चीन भ्रमणको तयारी थाल्न सरोकारवाला निकायलाई निर्देशन दिएका हुन्।

सन् २०३० सम्म चीनको जनसङ्ख्या एक अर्ब पैतालिस करोड पुग्ने

विश्वकै धेरै जनसङ्ख्या भएको राष्ट्र चीनको जनसङ्ख्या आगामी सन् २०३० सम्म एक अर्ब ४५ करोड पुग्ने चीनले बताएको छ।

उत्तर कोरियाकाे मिसाइल प्रक्षेपणप्रति चीनको आपत्ति

उत्तर कोरियाले गरेको मिसाइल परीक्षणले विश्वको ध्यान आकर्षण भइरहेका बेला चीनले उत्तर कोरियालाई यस्तो गतिविधि रोक्न प्रस्ताव गरेको छ ।

कम्बोडियाका राजा चीन भ्रमणमा, सिनेट अध्यक्षलाई राज्य प्रमुखको जिम्मेवारी

पूर्वी एशियाली मुलुक कम्बोडियाका राजा नोरोडम सिहमोनी चीनको भ्रमणमा निस्किएका छन्। पूर्वरानी अर्थात आफ्नी आमा नोरोडम मोनीनेथलाई लिएर उनी बेइजिङ प्रस्थान गरेका हुन्।

लगानीकर्ताद्वारा १४ खर्ब नेपाल भित्र्याउने इच्छा, चीन पहिलो स्थानमा

दुई दिनसम्म काठमाडौंमा भएको लगानी सम्मेलनमा सहभागी अन्तर्राष्ट्रिय लगानीकर्ताले करिब १४ खर्ब रुपैयाँ (१३ अर्ब ५२ करोड अमेरिकी डलर) नेपालमा लगानी गर्ने इच्छा जाहेर गरेका छन्। नेपालमा लगानी भित्र्याउन रुचि देखाउनेमा उत्तरी छिमेकी चीन पहिलो स्थानमा छ।

लगानी सम्मेलनमा सबैभन्दा बढी सहभागिता चीनबाट हुने

नेपालको आर्थिक विकासको मेरुदण्ड मानिएका नौ क्षेत्रमा केन्द्रित रहेर वैदेशिक लगानी भित्र्याउन राजधानीमा भोलिदेखि ‘नेपाल लगानी सम्मेलन’ हुँदैछ। सम्मेलनमा ऊर्जा, पूर्वाधार, पर्यटन, सूचना प्रविधि, वित्तीय क्षेत्र, खानी तथा खनिज, कृषि तथा वनजन्य उत्पादनलगायतका क्षेत्रसँगसम्बन्धित विभिन्न विषयगत सत्रमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरिने आयोजक उद्योग मन्त्रालयले जनाएको छ।

अशोक स्तम्भ नजिकै फेला परे प्राचीन भग्नावशेष

तौलिहवा– जितपुर डबल लेन सडक बनाउने क्रममा जिल्लाको निग्लिहवा गाबिस स्थित निगालीकोटमा रहेको प्राचिन अशोक स्तम्भ नजिकै प्राचिन भग्नावशेष फेला परेको छ। शुक्रवार राति सडक निर्माण क्रममा डोजरले माटो खन्दा प्राचिन ईटाका देवाल आकारमा भग्नावशेष फेला परेको हो।

चीनसँगको आयात ३४ प्रतिशतले बढ्यो

भारतले नेपालविरुद्ध लगाएको नाकाबन्दीपछि चीनसँग नयाँ सम्बन्ध बढेको चर्चा चल्दै गर्दा दुईपक्षीय व्यापार पनि बढेको छ। चालु आर्थिक वर्षको पहिलो ६ महिनामा चीनबाट हुने आयात ३४ प्रतिशतले बढेको छ।

सेमिफाइनलमा भारत र चीनका खेलाडी

नेपाल आइटिएफ जुनियर यू–१८ सर्किट १ टेनिस प्रतियोगिताअन्तर्गत पुरुष एकलको सेमिफाइनलमा भारतीय खेलाडीमात्र पुगेका छन्।

'भारत र चीन हाेइन, नेपालपरस्त भएर काम गरेका छाैं'

परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले अाफूहरू भारत र चीन परस्त नभर्इ नेपालपरस्त भएर काम गरिरहेकाे बताएका छन्। छिमेकी मुलुकसित सम्बन्ध विस्तार र वैदेशिक रोजगारीमा रहेका नेपालीको हित र सुरक्षा गर्ने विषयलार्इ आफूहरुले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै भारत वा चीनपरस्त भएर सरकार चलेको भन्ने टिप्पणीमा विश्वास नगर्न उनले आग्रह गरे।

‘अमेरिका पहिलो’ नीतिपछि विश्वको नेतृत्व चीनले गर्ने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो भाषणमा ‘अमेरिका पहिलो’ नीति अपनाइने बताएपछि आवश्यक परेको अवस्थामा चीन विश्वको नेतृत्व गर्ने अवस्थामा पुगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्