बिरयानी खुवाएर पतिको हत्या : शव छेउमा राखेर ‘अश्लील’ भिडियो हेर्दै प्रेमीसँगै रात बिताइन् !
प्रहरी अनुसन्धानअनुसार मृतक लोकम शिवनगराजुलाई श्रीमती लक्ष्मी माधुरी र उनका प्रेमी गोपीले हत्या गरेका थिए। माधुरी गोपीसँग लामो समयदेखि अवैध सम्बन्धमा थिइन्।
प्रहरी अनुसन्धानअनुसार मृतक लोकम शिवनगराजुलाई श्रीमती लक्ष्मी माधुरी र उनका प्रेमी गोपीले हत्या गरेका थिए। माधुरी गोपीसँग लामो समयदेखि अवैध सम्बन्धमा थिइन्।
सो अवसरमा उनले देशमा बढ्दो वैदेशिक व्यापार घाटामा कमी ल्याउन स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिएका थिए।
नेपाली लेखक संघ कास्कीले यस वर्षको गण्डकी प्रदेशस्तरीय ‘लेखक कृति पुरस्कार–२०८१’ साहित्यकार गोविन्दराज विनोदीको काव्य ‘अलंकार इन्द्रेणी’ लाई प्रदान गर्ने निर्णय गरेको छ।
जेन–जी आन्दोलनपछि गठित सुशीला कार्की नेतृत्वको सरकारले रोकेका विकास कार्यक्रम (योजना) हरूमध्ये पाँच सय ३३ वटाको बजेट फुकुवा गर्न सहरी विकास मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको प्रस्ताव करिब डेढ महिनादेखि अर्थ मन्त्रालयमै अड्किएको छ। यसबिचमा सहरी विकास मन्त्रालयको नेतृत्व फेरिएको हुँदा सो मन्त्रालयको नयाँ नेतृत्व कुमार इङनामले सम्हालेका छन्।
नेसनल रिपब्लिक नेपालका तुलप्रसाद गर्बुजा (तार्जन) ले आफ्नो उम्मेदवारी फिर्ता लिँदै स्वतन्त्र उम्मेदवार डा महावीर पुनलाई समर्थन गरेका छन्।
एउटै पार्टीको दुई जनाले उम्मेदवारी दर्ता गर्न आएपछि निर्वाचन अधिकृतको कार्यालयले कँडेलको दर्ता नम्बर उल्लेख नगरी क्रम संख्या मात्रै राखेर उम्मेदवारी कायम गरिदिएको थियो।
प्राधिकरणका अनुसार बाढीको तीन सय १६, भारी वर्षाको चार सय ४२७, चट्याङको तीन सय ५२, सर्पदंशको पाँच सय ८० घटना घटेको छ। वन डढेलोको एक सय ८६, हुरीबतास दुई सय ९०, जनावर आक्रमण चार सय २२, लेक लाग्नुका एक सय पाँच घटना घटेको छ।
मैले संविधान बनाउने बेलामै पाँच जनाको नगर्नुस्, धेरै हुन्छ भनेको थिएँ। भारतजस्तो मुलुकमा एकजनाले गरेको हो।
देश संघीय संरचनामा जानुअघि तत्कालीन जिल्ला विकास समिति कञ्चनपुरले यो ताललाई ठेक्कामा लगाएर आम्दानी गर्दै आएको थियो।
समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ६०, आलु रातो प्रतिकिलो रु ३०, आलु रातो (भारतीय) प्रतिकिलो रु २५, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४५ रहेको छ।
तत्कालीन समयको विषम परिस्थितिमा देशमा शान्ति र सुरक्षा कायम गरी जनताको जीउ, धन र स्वन्त्रताको रक्षा गर्न विसं २०५७ माघ ९ गते सशस्त्र प्रहरी बलको विधिवत रूपमा स्थापना भएको थियो।
नेपाल आमनिर्वाचनतर्फ अघि बढेको छ। गत भदौ २३–२४ को जेन-जी विद्रोहपछि देश फागुन २१ को चुनावसँगै निर्णायक मोडमा उभिएको छ।
एबीसीका अनुसार अमेरिकी विशेष दूत स्टिभ विटकफ र जारेड कुशनरले शान्ति वार्ताका लागि मस्कोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गर्ने कार्यक्रम छ। विटकफले बैठकअघि आफू ‘आशावादी’ रहेको बताएका छन्।
जानकारी अनुसार झडपमा संलग्न दुवै समूहले प्रहरीमाथि नै ढुंगामुढा गरेका थिए। स्थिति नियन्त्रण बाहिर गएपछि सशस्त्र प्रहरी बलबाट ५० जना परिचालन भएका थिए।
फेरिल्यान्ड इन्टरनेसनल स्कुलको आयोजनामा दोस्रो फेरिल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिता आइतबारदेखि हुने भएको छ।