५ मंसिर २०८१ बुधबार
image/svg+xml

काठमाडौंद्वारा पोेखरासामु १०४ रनको सामान्य लक्ष्य प्रस्तुत

पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेटको शनिबारको पहिलो खेलमा काठमाडौं रोयल्सले पोखरा पल्टनलाई जितका लागि १०४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

काठमाडौंको प्लेअफ सम्भावना बलियो, बुटवलकाे लगातार तेस्राे हार

बुटवल ब्लास्टर्सलाई ३७ रनले पराजित गर्दै काठमाडौं रोयल्सले पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेटमा प्लेअफ सम्भावना बलियो बनाएको छ। जितसँगै काठमाडौं ४ खेलबाट ६ अंक बनाउँदै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

काठमाडौंद्वारा बुटवलसामु १७३ रनको लक्ष्य, नरेशको विष्फोटक ब्याटिङ

पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेट अन्तर्गत शुक्रबारको दोस्रो खेलमा काठमाडौं रोयल्सले बुटवल ब्लास्टर्सलाई जितका लागि १ सय ७३ रनको लक्ष्य दिएको छ।

दिपेन्द्र र ट्रिगोको उत्कृष्ट प्रदर्शनमा धनगढीद्वारा पोखरा २ विकेटले पराजित

पोखरा पल्टनलाई रोमाञ्चक खेलमा २ विकेटले पराजित गर्दै धनगढी ब्लुजले पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेटमा प्लेअफ सम्भावना बलियो बनाएको छ। धनगढीको जितमा कप्तान दिपेन्द्रसिंह ऐरी नायक बने।

साेमपालकाे बुटवल ब्लास्टर्सको लगातार दोस्रो हार, दिपेन्द्रकाे धनगढी ब्लुज २० रनले विजयी

बुटवल ब्लास्टर्सले पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेटमा लगातार दोस्रो हार ब्यहोरेको छ। प्रतियोगिताअन्तर्गत बिहीबारको दोस्रो खेलमा धनगढी ब्लुजसँग २० रनले पराजित हुँदै सोमपाल कामीको बुटवलले दोस्रो हार ब्यहोरेको हो।

चितवनद्वारा काठमाडौसामु १५० रनको लक्ष्य प्रस्तुत, शाहको अर्धशतक

पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) अन्तर्गत बिहीबारको पहिलो खेलमा चितवन राइनोजले काठमाडौं रोयल्ससामु १५० रनको लक्ष्य प्रस्तुत गरेको छ।

चितवन राइनोजको पहिलो जित, धनगढी ब्लुज ६७ रनमा अलआउट

पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) अन्तर्गत बुधवारको पहिलो खेलमा चितवन राइनोजले धनगढी ब्लुजलाई १२६ रनको फराकिलो अन्तरले पराजित गर्दै पहिलो जित दर्ता गरेको छ।

पोखरा प्रिमियर लिगः धनगढी र चितवन तथा विराटनगर र बुटवल भिड्दै

पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) मा बुधवार (आज) दुई खेल हुँदैछन्। प्रतियोगिताको पहिलो खेलमा बिहान ९ बजे दिपेन्द्रसिंह ऐरीको धनगढी ब्लुज र पारस खड्काको चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ।

पोखरा विश्वविद्यालय प्रदेश १ मा

पोखरा विश्वविद्यालय अब प्रदेश १ मा समेत सञ्चालन हुने भएको छ। विश्वविद्यालयको कार्यकारी परिषदले मदन भण्डारी स्मृति प्रतिष्ठान नेपाललाई संयुक्त आंगिक कलेज स्थापनाको लागि स्विकृती दिएको छ।

विराटनगर टाइटन्सद्वारा काठमाडौं राेयल्समामु १५० रनको लक्ष्य प्रस्तुत

पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेट अन्तर्गत सोमबारको पहिलो खेलमा विराटनगर टाइटन्सले काठमाडौं रोयल्सलाई १५० रनको लक्ष्य दिएको छ।

आज काठमाडौं र बिराटनगर तथा पोखरा र चितवनबीच प्रतिस्पर्धा

पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेट अन्तर्गत आज दुर्इ वटा खेल हुँदैछन्।

बुटवल ब्लास्टर्सको लगातार दोस्रो जित, पोखरा पल्टन ३३ रनले पराजित

बुटवल ब्लास्टर्सले पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेटमा लगातार दोस्रो जित हात पारेको छ। प्रतियोगिताअन्तर्गत आइतबारको दोस्रो खेलमा बुटवल ब्लास्टर्सले पोखरा पल्टनलाई ३३ रनले पराजित गर्दै महत्वपूर्ण २ अंक जोडेको हो।

विराटनगर टाइटन्सको लगातार दोस्रो हार, धनगढी ब्लुज ७८ रनले विजयी

विराटनगर टाइटन्सले पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेटमा लगातार दोस्रो हार ब्यहोरेको छ। विराटनगर पहिलो खेलमा पोखरा पल्टनसँग पराजित भएको थियो।

काठमाडौं–पोखराको जहाज भाडा १५ सय

बसको सुविधाअनुसार काठमाडौंबाट पोखरा पुग्न सात सयदेखि दुई हजार रुपैयाँसम्म भाडा लाग्छ। तर, हवाईजहाजको भाडादर १५ सय रुपैयाँ भएको छ।

काठमाडौं रोयल्सको विजयी सुरुवात, धनगढी ब्लुज १७ रनले पराजित

पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) अन्तर्गत शनिबारको दोस्रो खेलमा काठमाडौं रोयल्सले धनगढी ब्लुजलाई १७ रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्