३१ वैशाख २०८१ सोमबार
image/svg+xml

कालीमाटीमा जारी किसान सञ्जालको धर्ना स्थगन

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका स्टललाई प्रतिस्पर्धाका माध्यमबाट भाडामा लगाउने विषयमा समिति र राष्ट्रिय किसान सञ्जालका प्रतिनिधिबीच कार्यदल बनाइ समस्या समाधान गर्ने सहमति भएको छ।

‘लम्पी स्किन’ रोगलाई महामारी घोषणा गर्न माग

राष्ट्रिय किसान सञ्जालले मुलुकभर पशुमा देखिएको ‘लम्पी स्किन’ रोगलाई महामारी घोषणा गर्न माग गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्