२१ असार २०८१ शुक्रबार
image/svg+xml

सांसद गोठाला होइनन्, समितिको बैठक क्यालेण्डरअनुसार बस्नुपर्छ: सुनिल शर्मा

सत्तारुढ दल नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माले समितिको बैठक क्यालेण्डरअनुसार चलाउन माग गरेका छन्।

राजेन्द्र लिङ्देनकाे प्रश्न- डा. शर्मालाइ छोड्ने अरु चिकित्सकलाई थुन्ने किन ?

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनलेकाँग्रेस सांसद डा. सुनिल शर्मालाई पक्राउ गर्ने र अर्को दिन नै छोड्ने कुरा छलफलको विषय बनेको पनि बताएका छन्।

राज्यसत्तामा टिकिरहन मलाई पक्राउ गरियो: सांसद शर्मा

नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माले राज्यसत्तामा टिकिरहनका लागि आफूलाई प्रधानमन्त्री र गृहमन्त्रीले पक्राउ गराएको आरोप लगाएका छन्।

‘अप्रेसन क्वाक’ छलेका सांसद शर्मा ‘अपरेसन चार्ली फक्सट्रोट’ मा पक्राउ

प्रवीणता प्रमाणपत्र तहको विज्ञान संकायतर्फ नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोपमा सांसद डा. सुनिल शर्मालाई पक्राउ गरिएको जानकारी सिआइबीले प्रतिनिधिसभाका सभामुखलाई गराएको छ।

बरामद सुनका वास्तविक मालिक पक्राउ नपरे अनसनमा बस्ने डा. शर्माको चेतावनी

नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले सुन प्रकरणमा भरिया मात्र पक्राउ गरियो भने आफू सदन भित्र आमरण अनसन बस्ने चेतावनी दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्