५ आश्विन २०८१ शनिबार
image/svg+xml

बजेट विवादमा ‘फेस सेभिङ’

सत्तारुढ राजनीतिक दलका सांसदले नै आर्थिक वर्ष २०८०-०८१ को बजेट संशोधन गर्न माग गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले मध्यमार्गी बाटो अपनाएका छन्।

बजेटमाथिको उठेको प्रश्नमा आज अर्थमन्त्रीले जवाफ दिने

आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले प्रस्तुत गरेको बजेटमाथिको छलफल सकिएको छ। जेष्ठ १५ गते सार्वजनिक भएको बजेटमाथि आज अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले जवाफ दिने कार्यक्रम रहेको छ।

‘प्रदूषण रोकथाम र न्यूनीकरणका लागि बजेट अपुग’

वातावरण तथा ऊर्जा क्षेत्रमा कार्यरत ९ संस्थाले सरकारले हालै सार्वजनिक गरेको बजेटमा वातावरणको विषयलाई प्राथमिकताको रूपमा चर्चा गरे पनि स्वच्छ हावा प्रवद्र्धन तथा वायु प्रदूषण रोकथाम र न्यूनीकरणका लागि बजेट अपुग रहेको प्रतिक्रिया दिएका छन्।

बजेटप्रति सत्तारूढ नै असन्तुष्ट

सरकारले आर्थिक वर्ष २०८०-८१ का लागि संघीय संसद्मा पेस गरेको बजेटप्रति सत्तारूढ दलकै सांसदले असन्तुष्टि जनाएका छन्।

बजेटकै कारण सरकार ढल्दैन्ः माधव सापकोटा

सत्तारुढ नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले बजेटकै कारण सरकार नढल्ने बताएका छन।

बजेटको मुखमा सत्ता परिवर्तनको खेल

राजनीतिक अस्थिरताका कारण कोशी प्रदेशको बजेट अन्योलमा परेको छ। अन्य प्रदेशमा सरकारले धमाधम नीति तथा कार्यक्रम सार्वजनिक गरिरहँदा कोशी प्रदेशमा भने बजेट ल्याउने-नल्याउनेबारे सरकार नै अलमलमा देखिएको छ।

बजेट रहरको दाल कि गहत !

एमालेका सांसद रघुजी पन्तले बजेट गहतको दालजस्तै भएको तर रहरको दाल भनेर प्रचार गरेको भनेपछि सत्तापक्षका सांसदले आपत्ति जनाए।

अन्यौलमा कोशीको बजेट

राजनीतिक अस्थिरताका कारण कोशी प्रदेशको बजेट अन्यौलमा परेको छ।अन्य प्रदेशमा सरकारले धमाधम नीति तथा कार्यक्रम सार्वजनिक गरिरहंदा कोशी प्रदेशमा भने बजेट ल्याउने न ल्याउने बारे सरकार नै अलमलमा देखिएको छ।

बजेटबारे ओलीकाे अभिव्यक्ति पूर्वाग्रही र प्रतिशोधपूर्ण छः जनार्दन शर्मा

सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र)का उपमहासचिव एवं पूर्वअर्थमन्त्री जनार्दन शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले बजेटबारे दिएको अभिव्यक्ति पूर्वाग्रही र प्रतिशोधपूर्ण रहेको बताएका छन्।

राष्ट्रियसभामा बजेटमाथिको सामान्य छलफल सम्पन्न

राष्ट्रियसभामा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सामान्य छलफल सम्पन्न भएको छ।

सरकार छोड्नु परे परोस्, यथास्थितिमा बजेट पास हुन दिँदैनौँः राजेन्द्र पाण्डे

नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्दप्रसाद पाण्डेले अहिलेकै अवस्थामा बजेट पास हुन नसक्ने बताएका छन्।

खानेपानीका लागि लहरा खोला धाउँदै ढोडेनीवासी

सुगम जिल्लाका रूपमा चिनिएको नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैंडाकोट नगरपालिका–३ ढोडेनीका बासिन्दा पानीका लागि खोला धाउनु परिरहेको छ।

‘आर्थिक मन्दीबाट उकास्ने बजेट आएन’

अर्थतन्त्रमा देखिएको मन्दीका कारण उद्योगी व्यवसायीको मनोवल निकै खस्किएको छ। बजेट निर्माणको पूर्वसन्ध्यामा त्यसलाई उकास्ने खालको बजेट र नीति कार्यक्रम ल्याउन सुझाव दिएका थियौं।

प्रतिनिधिसभा बैठकमा आज पनि बजेटमाथि छलफल हुने

प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बैठक बस्ने भएको हो ।

‘एकै वर्षको बजेटले सबै समस्या सम्बोधन गर्न सक्दैन’

हामीले के बुझ्नुपर्छ भने एक वर्षको बजेटले सबै खालका समस्या समाधान गर्न सक्दैन। हामी कहाँ धेरै पहिलादेखि नै संरचनागत समस्या रहँदै आएको छ। विभिन्न कालखण्डमा अनेक समस्या आइरहेका हुन्छन्। ती सबै खालका समस्यालाई एकै वर्षको बजेटले मात्रै सम्बोधन गर्न सक्दैन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्