१२ मंसिर २०८१ बुधबार
image/svg+xml

फेवा सिरानमा ‘रोपाइँ महोत्सव’को तयारी

‘पोखरा सबै मौसमका लागि’ भन्ने सन्देश प्रवाह गर्न असारे रोपाइँ महोत्सवको तयारी गरिएको छ। पोखरा पर्यटन परिषद् (पिटिसी)को आयोजनामा हुने यो महोत्सवको १९ औं संस्करण हो।

खडेरीले बाराको दक्षिणी भागमा रोपाइँ भएन

चैतभित्रै किसानले चैतेधान रोपाइँ सम्पन्न गरिसक्नुपर्नेमा लामो समयदेखिको खडेरीले गर्दा जिल्लामा करिब ६० प्रतिशत मात्र रोपाइँ भएको छ।

बौद्धमा मनाइयो रोपाइँजात्रा

वर्षभर बौद्ध क्षेत्रबाट दिवङ्गत भएकाको मोक्ष एवं शान्ति प्राप्तिको कामना गर्दै बौद्ध चैत्यमा रोपाइँजात्रा मनाइएको छ।

मधेस प्रदेशमा ५९ प्रतिशत मात्र धान रोपाइँ

साउनको दोस्रो सातासम्म मधेश प्रदेशमा जम्मा ५८ दशमलव ८१ प्रतिशत रोपाइँ भएको छ।मधेस प्रदेशस्थित कृषि निर्देशनालयका अनुसार देशकै कृषि क्षेत्रका रुपमा चिनिने मधेशप्रदेशभित्र धान दिवस अर्थात् असार १५ गतेसम्म ११ प्रतिशत मात्र धान रोपाइँ भएको थियो ।

धान रोपाइँ गर्न पर्सामा दमकल प्रयोग

रोपाइँको गीत गञ्जिने बेला पर्साका खेतमा जताततै दमकल भेटिन्छन्। साउनको दोस्रो साता बित्दासमेत पानी नपरेपछि रोपाइँका लागि दमकलको भर पर्नु परेको हो।

मुलुकको अन्न भण्डारमा ५९% मात्र रोपाइँ

समयमा बर्सात नहुँदा तराईमा यो वर्ष पोहोरको तुलनामा ३० प्रतिशत कम रोपाइँ भएको हो। कृषि सूचना तथा प्रशिक्षण केन्द्रले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार साउन १२ गतेसम्म ५८ प्रतिशत मात्र रोपाइँ भएको छ।

कर्णालीमा रोपाइँ हुन हम्मेहम्मे

वर्षात कम हुँदा कर्णालीमा रोपाइँ हुन हम्मेहम्मे परेको छ। बढी रोपाइँ हुने पहाड र चुरे क्षेत्रमा वर्षात कम हुँदा रोपाइँ हुन नसकेको हो।

धान रोपाइँ १२ प्रतिशत कम

समयमा बर्सात नभएका कारण यो वर्ष पोहोरको तुलनामा धान रोपाइँ कम भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार शुक्रबारसम्म ५३ प्रतिशत मात्र रोपाइँ भएको छ।

धान रोपाइँँ कम हुनुमा लम्पी स्किनको प्रभाव: मन्त्रालय

मुलुकभर अहिलेसम्म ५३ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। मौसमका हिसाबले नेपालमा धान रोपाइँका लागि उपयुक्त असार महिना सकिन लाग्दासमेत यस वर्ष ५३ प्रतिशत मात्र रोपाइँ भएको कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको छ।

नहर नछाड्दा रोकियो रोपाइँ, कुहियो धानको बिउ

भरतपुर महानगरपालिका–२५ स्थित अमृतनगरका हेमराज शर्माले मध्य असार लक्षित गरेर धानको बिउ राखेका थिए। दुई बिघा क्षेत्रफलमा रोप्न पुग्ने गरी राखेको बिउ कुहिएको छ।

कञ्चनपुरमा ८० प्रतिशत रोपाइँ सम्पन्न

कञ्चनपुरको वेदकोट नगरपालिका–५ का केशव पन्त रोपाइँ सकेर फुर्सदिलो छन। रोपाइँका लागि आकाशको पानीको भर पर्नुपर्ने उनले यो वर्ष ढिलो रोपाइँ गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्