जनकपुरमा गुठी अतिक्रमणविरुद्ध डोजर एक्सन, पहिलो चरणमा ५० पोखरी खाली गराइँदै
मधेस प्रदेशका राजधानी जनकपुरधाममा गुठीको अतिक्रमित जग्गा खाली गराउने अभियान सुरु भएको छ।
मधेस प्रदेशका राजधानी जनकपुरधाममा गुठीको अतिक्रमित जग्गा खाली गराउने अभियान सुरु भएको छ।
राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले तीन वर्षीया बालिका गरिमा चौधरीका दोषीलाई हदैसम्मको कारबाही हुनुपर्ने बताएका छन्।
गम्भीर घाइते कालाथोकीको मीनभवनस्थित निजामती कर्मचारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।
खाना खाँदै गर्दा हाम्रा कलेज जीवनका ती अल्लारे र सुनौला दिनहरूका स्मृतिहरू बिउँतिए।
जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन गुठी संस्थानले आजदेखि डोजर प्रयोग गरी जग्गा खाली गराउन थालेको छ।
अभिनेता अनमोल केसीले तीन वर्षीया बालिका गरिमा चौधरीमाथि बलात्कारपछि हत्या भएको घटनाप्रति दुःख व्यक्त गरेका छन्।
अष्ट्रेलियाविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा पाहुना टोली बंगलादेश मात्र ६४ रनमा अलआउट भएको छ।
उपन्यास भन्नु आख्यान हो। आख्यान भन्नु कल्पना, सिर्जना र कलाको गद्यात्मक त्रिवेणी हो। जीवनको साङ्गोपाङ्गो आख्यानात्मक तथा औपन्यासिक फेहिरिस्त उपन्यास हो।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय कार्य संयोजन समिति सदस्य गोपाल किराँतीद्वारा लिखित पुस्तक ‘समाजवादी लोकतन्त्रको दार्शनिक आधार’ सार्वजनिक गरिएको छ।
कोशी प्रदेशको विद्युत् आपूर्ति प्रणालीलाई थप व्यवस्थित, भरपर्दो र प्रभावकारी बनाउने तथा विद्युत् खपत वृद्धि गर्ने उद्देश्यले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले प्रदेशस्तरीय छलफललाई तीव्रता दिएका छन्।
स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा रियल बेटिसले रियल सोसिडाडलाई १–० गोल अन्तरले पराजित गर्दे विजयी सरुवात गरेको छ।
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री डा. महावीर पुनले शुक्रबारको राष्ट्रियसभा बैठकका क्रममा आफू निदाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएकोप्रति असन्तुष्टि जनाएका छन्।
गृहमन्त्री सुदन गुरुङले तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधप्रति दुःख व्यक्त गरेका छन्।
म्याग्दीमा लेदोसहितको पहिरो खस्दा बेनी–जोमसोम सडकखण्ड दुई स्थानमा पूर्ण रूपमा अवरुद्ध भएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले तीन वर्षीया बालिकामाथि बलात्कारपछि हत्या भएको घटनाप्रति दुःख व्यक्त गर्दै दोषीलाई कडा सजायको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।