अन्तर्राष्ट्रिय फुटबलमा मेस्सीको सुखद् अन्त्य, बेनिनविरूद्ध गोल गरेपछि भने: कृतज्ञ, गर्विलो र शान्त

३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि आफ्नो २०८औँ तथा अन्तिम अन्तर्राष्ट्रिय खेल खेलेका हुन्। अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरिसकेका मेस्सीका लागि यो खेल भावुक क्षण बन्यो।