१० मंसिर २०८१ सोमबार
image/svg+xml

लेक लागेर विदेशी नागरिकको मृत्यु

खुम्बु पासङल्हामु गाउँपालिका–४ मा लेक लागेर साेमवार एक विदेशी नागरिकको ज्यान गएको छ। सगरमाथा आधार शिविरबाट फर्कने क्रममा लेक लागेर अस्ट्रेलियन नागरिक पोटरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए।

खुम्बुमा पर्यटकलाई रातको पाँच सय

सगरमाथा क्षेत्रको भ्रमण जाने पर्यटकबाट स्थानीय होटल एसोसिएसनले प्रतिपर्यटक पाँच सय सुल्क लिने भएको छ।

नेपाल र चीनबीच संयुक्त सैन्य अभ्यास सम्पन्न

नेपाल र चीनबीचको संयुक्त सैन्य अभ्यास सफल रुपमा सम्पन्न भएको छ। ‘सगरमाथा फ्रेण्डसिप २०१८’ नाम दिइएको सैन्य अभ्यास चीनको सिचुवान प्रान्तको चेङ्दु असोज २ गतेदेखि सञ्चालन भएको थियो।

घरजग्गा सडकको नाममा परेपछि...

मालपोत र नापी कार्यालयको लापरबाहीका कारण नेपाल तामाङ घेदुङका केन्द्रीय अध्यक्ष मोहन गोले तामाङको घरजग्गा गुम्न पुगेको छ। त्रियुगा नगरपालिका ४ बगाहास्थित तामाङको १ कठ्ठा क्षेत्रफल जग्गा र त्यसमा निर्मित २ तले काठको कचची घरसमेत सगरमाथा लोकमार्गको नाममा परेको पाइएको छ।

बुद्ध, एभरेस्ट र रोहित चन्द

भगवान गौतम बुद्ध र एभरेस्ट (सगरमाथा) इन्डोनेसियामा नेपाल चिनाउने दुई मुख्य सम्पत्ति थिए । नेपाली भनेपछि हरेक इन्डोनेसियाली टुटुफुटेको अंग्रेजीमा ‘बुद्धा’ र ‘एभरेस्ट’ भन्ने गर्थे । पछिल्लो केही वर्षयता यहाँ नेपालको पहिचानमा बुद्ध र सगरमाथासँगै अर्को एउटा नाम थपिएको छ, रोहित चन्द।

सगरमाथाकाे ओपिसि सिमेन्ट बिक्रि वितरणमा रोक

सगरमाथाको ओपिसि सिमेन्ट बिक्रि वितरणमा स्थानीय प्रशासनले रोक लगाएको छ। बजार अनुगमनको क्रममा नमुना परिक्षणपछि सगरमाथाको ओपिसि सिमेन्ट गुणस्तरहीन भएको भन्दै बिक्रि वितरणमा प्रशासनले रोक लगाएको हो।

सगरमाथा लोकमार्ग ३ सातादेखि ठप्प

उदयपुर सदरमुकामसँग पहाडी भेग र खोटाङलाई सोझो सम्पर्कमा जोड्ने मुख्य सडक गाईघाट–दिक्तेल सगरमाथा लोकमार्गको रानीबास–फोक्सिन्टार खण्डमा झण्डै ३ सातायता पहिरो गएर अवरुद्ध सडक अझै खुल्न सकेको छैन।

सगरमाथा क्षेत्र विदेशी विद्यार्थी अध्ययनको ‘सेन्टर पोइन्ट’

अहिले विश्वरभर जलवायु परिवर्तनको असरको चर्चा व्यापक छ। कार्बन उत्सर्जनका कारण पृथ्वीको तापमान बृद्धि भइरहेको अवस्थामा यस क्षेत्रका विज्ञहरु अझ बढी चिन्तित छन्।

अपाङ्गता भएका व्यक्तिले सगरमाथा आरोहण गर्न पाउने सर्वोच्चको फैसला

अपाङ्गता भएका व्यक्तिले पनि विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न पाउने भएका छन्।

सगरमाथा आरोहणमा नयाँ कीर्तिमान

नेपालमा रहेको विश्वको सबैभन्दा अग्लो हिमशिखर सगरमाथा (एभरेस्ट÷चोमोलोङमा) चढ्न संसारभरका मानिस लालायित छन् । कुनै एक पर्वतारोहीको अन्तिम मन्जिल सगरमाथा आरोहण हो । विश्वका विभिन्न देशका विभिन्न पर्वत चुली चढिसकेका आरोहीहरूले अन्तिममा सगरमाथाको टुप्पोमाथि उक्लने लक्ष राखेका हुन्छन्।

सगरमाथा दिवसः कीर्तिमानी आरोहीलाई सम्मान

एघारौं अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा मूल समारोह समितिले कीर्तिमानी आरोही तथा आरोहण क्षेत्रमा योगदान पुर्‍याउने व्यक्ति तथा संस्थालाई आज सम्मान गरेको छ।

सगरमाथा आरोहणका कीर्तिमानै कीर्तिमान

प्रथम महिला पत्रकार सगरमाथा आरोहण–२०१८ समूहका चार पत्रकारलाई सर्वोच्च शिखरको चुचुरोमा सफल आरोहण गराएका कीर्तिमानी आरोही फुर्वा तेञ्जिङ शेर्पाले थप नयाँ किर्तिमान राखेका छन्।

सगरमाथा पुग्दा संसार जितेझैं भयो

मान्छे त्यतिबेला खुसी हुँदो रहेछ, जतिबेला उसलाई यसभन्दा माथि जाने ठाउँ छैन भन्ने थाहा हुन्छ। तर, यो खुसी यतिकै मिल्दो रहेनछ। महिनौं दुःख सहेर त्यो खुसी पाउँदाको क्षण भने केहीसँग तुलना गर्न सकिँदैन। गत जेठ २ गते संसारको छानो मानिने सगरमाथा चुचुरोमा पाइला टेक्दा मैले त्यस्तै अनुभूति गर्न पाए। यो मेरो लागि विशेष दिन पनि बन्यो।

एकैदिन थप ४१ आरोही सगरमाथा शिखरमा

अनुकूल मौसमको फाइदा उठाउँदै मंगलबार एकै दिन स्वदेश तथा विदेशका ४१ आरोहीले विश्वको सर्वोच्च शिखर सगरमाथा शिखरमा विजयी झन्डा फह-याएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्