२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

नेपाल र चीनबीच संयुक्त सैन्य अभ्यास सम्पन्न

काठमाडौं– नेपाल र चीनबीचको संयुक्त सैन्य अभ्यास सफल रुपमा सम्पन्न भएको छ। ‘सगरमाथा फ्रेण्डसिप २०१८’ नाम दिइएको सैन्य अभ्यास चीनको सिचुवान प्रान्तको चेङ्दु असोज २ गतेदेखि सञ्चालन भएको थियो।

तालिमको अन्तिम दिन आयोजित समारोहमा संयुक्त रुपमा विशेष फौज सम्बन्धी विभिन्न कला कौशलहरुको प्रदर्शन गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

सैन्य अभ्यासमा सहभागी भई नेपाली सैनाको टोली शुक्रबार स्वदेश फर्किएको छ।

प्रकाशित: १३ आश्विन २०७५ १०:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App