९ मंसिर २०८१ आइतबार
image/svg+xml

सगरमाथा आरोहण असफल अन्य हिमालमा भने आरोही गन्तव्यतर्फ

यस वर्षको शरद ऋतुमा हिमाल आरोहणका लागि १४३ समूहका एक हजार ७४ आरोहीले आरोहण अनुमति लिएका छन्। गत वर्षको यही याममा १७३ समूहका एक हजार ३९८ आरोहीले आरोहण अनुमति लिएका थिए।

सगरमाथा संवादमा राष्ट्रसंघका महासचिवलाई निम्ता

नेपालले निकट भविष्यमा आयोजना गर्न लागेको अन्तर्राष्ट्रियस्तरको सगरमाथा संवादमा सहभागी हुन संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरसलाई निमन्त्रणा गरेको छ। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सोमबार महासचिव गुटेरसलाई न्युयोर्कस्थित उनको कार्यालयमा भेटी प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट उक्त कार्यक्रममा सहभागी हुन औपचारिक निमन्त्रणापत्र हस्तान्तरण गरेका हुन्।

‘नेपालका सम्भावनाका क्षेत्रलाई विश्वमाझ पुर्याउन सगरमाथा संवाद मञ्च स्थापना’

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालले आफ्ना सम्भावनाका क्षेत्रहरुलाई विश्वमाझ पुर्याउन ‘सगरमाथा संवाद’ नामक अन्तराष्ट्रियस्तरको मञ्च स्थापना गर्नु परेको बताएका छन्।

सगरमाथा संवाद चैतमा

नेपालले हासिल गरेका राजनीतिक, सामाजिक, आर्थिक, वातावरणीय, द्वन्द्व समाधान, मौलिक शान्ति प्रक्रियाजस्ता विषयका उपलब्धि तथा अनुभवलाई विश्व समुदायमाझ आदानप्रदान गर्ने उद्देश्यले सगरमाथा संवाद आयोजना हुन लागेको हो।

मनास्लुमा आरोहीको ओइरो

यस वर्षको शरद ऋतुमा सगरमाथासहितका हिमाल आरोहणका लागि ४७ आरोहण समूहका ३९५ आरोहीले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार यस याममा सगरमाथासहितका हिमाल आरोहणमा नेपालसहित ४७ देशका आरोहीले आरोहण अनुमति लिएका छन्।

न्यून दृष्टियुक्त व्यक्ति सगरमाथा चढ्दै

न्यून दृष्टियुक्त व्यक्तिलाई दैनिक जीवन यापन गर्न कत्ति असहज होला ? यो सहजै अनुमान गर्न सकिन्छ। अझ लामो दूरी र ठूलठूला पहाड चढ्ने कुरा त अधिकांश मानिसहरुका लागि कल्पना बाहिरको कुरा हो

सगरमाथामा ‘जाम होइन लाम’

नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सन् २०१९ को वसन्त ऋतुमा सगरमाथामा देखिएको चापलाई जाम नभएर लामको संज्ञा दिएका छन्।

सगरमाथा आरोहणबाट ४४ करोड राजस्व संकलन

सगरमाथा आरोहण असुरिक्षत हुँदै गएको र आरोहण दलसँगै जाने सम्पर्क अधिकृत (लियाजन अफिसर) बेसक्याम्पमै नपुगी आरोहण प्रमाणित गर्ने गरेको समाचार आएपछि छानबिन गर्न समिति गठन भएको छ।

‘अक्षरहरुको सगरमाथा’ सार्वजनिक

नेपाली साहित्यमा सक्रिय गजलकारहरुले संयुक्त रूपमा लेखेको ‘अक्षरहरुको सगरमाथा’ नामक गजल संग्रह सार्वजनिक भएको छ। शनिबार नुवाकोटको विदुरमा साहित्य संगम नुवाकोट र सगरमाथा साहित्य प्रतिष्ठान नेपालले आयोजना गरेको विमोचन कार्यक्रममा १०५ जना गजलकारद्धारा लिखित ‘अक्षरहरुको सगरमाथा’ विमोचन गरिएको थियो।

सगरमाथाकै बेइज्जत

सगरमाथा आरोहणलाई व्यवस्थित तुल्याउन सरकारले सम्पर्क अधिकृत (लियाजन अफिसर) को व्यवस्था गर्ने गरेको छ। जसले आरोहीको सगरमाथा चढाइ पुष्टि गर्नेदेखि आरोहणका क्रममा आइपर्ने विभिन्न समस्या समाधानका लागिसमेत सहजीकरण गर्ने अपेक्षा गरिन्छ। तरभर्खरै सार्वजनिक एउटा समाचारले यस्ता सम्पर्क अधिकृतहरूको गलत क्रियाकलापका कारण मुलुकको गर्व सगरमाथाकै बेइज्जत हुने स्थिति सिर्जना भएको छ। यसरी खटाइएका सम्पर्क अधिकृतहरूले लाखौँ रुपियाँ लिएर नक्कली आरोहीलाई हिमाल आरोहण गरेको पुष्टि हुने प्रमाणपत्र दिएको पाइएको छ। त्यतिमात्र हैन, कतिपय सम्पर्क अधिकृतहरू हेलिकोप्टरबाट सगरमाथा आधार शिविर पुग्ने र तत्काल काठमाडौँ फर्किने गरेकासमेत फेलापरेको छ। यस्ता कुकार्यले एकातिर सगरमाथा आरोहणका क्रममा हुने लापरबाहीलाई उजागर गरेको छ भने अर्कोतर्फ ‘सगरमाथा चढेँ’ भनेर प्रमाणपत्र नै लिएकाप्रति पनि शंका उब्जने भएको छ। खासमा आरोहणका क्रममा आइपर्ने समस्या सहजीकरण गर्ने तथा आरोहणका सौखिनहरूलाई व्यवस्थिततवरबाट इच्छा पूरा गर्न सघाउने उद्देश्यले सरकारले सम्पर्क अधिकृत व्यवस्था गरेको हुन्छ। यसरी खटाइने सम्पर्क अधिकृतमा सरकारी कर्मचारी नै हुने गर्छन्।

उध्रिएको ट्र्याकसुटबाट बसेको माया

साँच्चै नै रबिना राई र शकुन्तला राईको चिनियाँसँगको वैवाहिक जीवन ‘रफ्फु’ गरेजस्तै प्रगाढ बनेको छ। रबिना भन्छिन्, ‘मैले त उध्रिएको त्यो ट्र्याकसुट अझै जतनले राखेकी छु।’

कोट र टाइ नलगाएको भन्दै प्रिन्सिपलबाट शिक्षक कुटिए

भोजपुर सदरमुकामस्थित सगरमाथा अंग्रेजी माध्यमिक विद्यालयका एक शिक्षकलाई आफ्नै विद्यालयका प्रिन्सिपलले कुटपिट गरेका छन्।

नक्कली आरोहण सिफारिसमाथि छानबिन सुरु

सगरमाथा आरोहीसँगै गएका सम्पर्क अधिकृत (लियाजोन अफिसर)ले सगरमाथा चुचुरोमा नपुगेका आरोहीलाई आरोहणको सिफरिस गरेको पाइएको छ। सम्पर्क अधिकारीले प्रमाणित गरेपछि पर्यटन विभागले भारतीय पर्वतारोही नाहिता मञ्जुरलाई सगरमाथा चुचुरोमा पुगेको प्रमाण पत्र दिएको हो।

दलित समुदायको प्रतिनिधित्व गर्दै सगरमाथाको चुचुरोमा

दलित समुदायबाट पहिलो पटक कुमारी ज्ञानमाला रन्पाल विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्न सफल भएकी छिन्। दलित समुदायबाट पहिलो पटक सगरमाथाको आरोहण गरेर कीर्तिमान कायम गर्ने विजय घिमिरे विश्वकर्मासँंगै कुमारी ज्ञानमाला रन्पाल सगरमाथाको शिखर चुम्न सफल भएकी हुन्।

सगरमाथा चुम्ने तन्नेरीहरू

दलित समुदायबाट सगरमाथा चुम्ने पहिलो व्यक्ति विजय हुन्। त्यसैगरी ज्ञानमाला रणपाल सगरमाथा टेक्ने पहिलो दलित महिला बनिन्। शिखरमा उनले आफ्नो पिताजीको तस्बिर पु¥याइन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्