७ आश्विन २०८१ सोमबार
image/svg+xml

गण्डकीः कांग्रेस संसदीय दलको नेतामा चारजनाको दाबी

गण्डकी प्रदेशमा कांग्रेस संसदीय दलको नेता सर्वसम्मत चयन नहुने भएको छ। प्रदेशको पहिलो ठूलो दल बनेको कांग्रेसमा संसदीय दलको नेता बन्न आकांक्षी धेरै भएपछि सर्वसम्मत नहुने देखिएको हो। हालसम्म गण्डकी कांग्रेस संसदीय दलको नेता बन्न चार जनाले दाबी गरेका छन्। संसदीय दलको नेताका लागि सुरेन्द्र पाण्डे, विन्दुकुमार थापा, भोजराज अर्याल र महेन्द्रध्वज जिसीले दाबी प्रस्तुत गरेका हुन्।

माओवादीलाई कांग्रेसले बोक्ने की एमालेले?

प्रचण्डले एमालेसँग मिलेर फेरि कम्युनिस्ट सरकार बनाउनु राजनीतिक विधि भित्र नपर्ने प्रसाइको तर्क छ।

कांग्रेसले संसदीय दलको निर्वाचनका लागि समिति बनाउँदै

नेपाली कांग्रेसले पार्टीको संसदीय दलको निर्वाचनका लागि समिति बनाउने भएको छ। कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बस्ने बैठकले सो समिति गठन गर्ने बताइएको छ।

दुई केन्द्रीय सदस्यलाई कारबाही गर्न काभ्रे कांग्रेसको सिफारिस, चुनावमा अन्तरघात गरेको आरोप

मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा पार्टीका आधिकारिक उम्मेदवारहरु शिवप्रसाद हुमागाईं र तीर्थ लामालाई हराउन भूमिका खेलेको भन्दै केन्द्रीय सदस्यद्वय मधुप्रसाद आधार्य, गणेश लामा र क्षेत्र नम्बर २ का सभापति महेश खरेललाई अनुशासनको कारबाही गर्न सिफारिस गरिएको कांग्रेस काभ्रेले जनाएको छ।

म अहिल्यै मन्त्री बन्दिनँ, पार्टीमा गर्नुपर्ने काम धेरै छन्ः महामन्त्री शर्मा

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले सबैले चुनाव जितिसकेपछि मन्त्री बन्ने आकंक्षा राख्ने गरेपनि आफूमा मन्त्री बन्ने कुनै आकंक्षा नरहेको स्पष्ट पारेका हुन्।

मतले जितेँ अब मनले जित्नेछुः प्रदीप पौडेल

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले परनिर्भर अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन जरुरी रहेको बताए।

देउवाले बोलाए नवनिर्वाचित सांसदको भेला

प्रधानमन्त्री निवास बालुवाटारमा उनले आज अपराह्न ३ बजे पार्टीका सबै सांसदलाई बोलाएको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए।

कांग्रेस वरिष्ठ नेता पौडेललाई जापानको उच्च सम्मान

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले उच्च राजकीय सम्मान प्रदान गर्न लागेको छ।

राजनीतिले धेरै विश्वास गुमाइसक्योः प्रदीप पौडेल

नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले राजनीतिले धेरै विश्वास गुमाइसकेको बताएका छन्।

घनीभूत छलफलसमेत नगरी सरकारले अध्यादेश ल्याउनु गलत: महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले विद्रोहीहरूलाई आममाफी दिन मिल्ने गरी ल्याइएको अध्यादेश गलत भएको बताएका छन्।

कांग्रेसको घोषणापत्रमा दलित

अहिले कांगे्रसले प्रत्यक्षतर्फ पाएको सिटमा एकजना पनि दलित उम्मेदवार थिएनन्। यसो हुँदा सो पार्टी दलितप्रति फेरि पश्चगामी भएको देखिन्छ।

रास्वपाले टुंग्यायो १३ समानुपातिक सांसद, को-को परे ?

शनिबार बसेको पार्टीको बैठकले समानुपातिक सासंदको अन्तिम सूची तयार गरेको हो। प्रत्यक्षतर्फ सात सिट जितेको यस पार्टीले समानुपातिक मतअनुसार रास्वपाले १३ सिट पाएको छ।

कांग्रेसले टुंग्यायो ३२ समानुपातिक सांसद, को-को परे ?

शनिबार बिहान पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले दिएको जिम्मेवारी अनुसार सभापति शेरबहादुर देउवाले पदाधिकारीसँगको छलफलपछि समानुपातिक सांसदको सुचीलाई अन्तिम रुप दिएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्