७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

सिआइबीको निसानामा पूर्वमन्त्री र सचिवहरू

पूर्वउपप्रधानमन्त्री विजय गच्छदार, पूर्वभूमिसुधारमन्त्री डम्बर श्रेष्ठ र चन्द्रदेव जोशी, पूर्वसचिवहरू दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारीलाई पक्राउ गर्ने तयारीमा ब्युरो लागेको हो। प्रहरीले आइतबार बहालवाला सचिव कृष्णबहादुर राउतसहित तीनजनालाई पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्