८ माघ २०८२ बिहीबार
image/svg+xml

ट्रम्पको दोस्रो कार्यकालको पहिलो वर्ष: उपलब्धि, विवाद र विश्व प्रभाव

पहिलो वर्ष ट्रम्पको नीतिलाई विश्वव्यापी रूपमा सन्तोषजनक मानिएको छैन।

यी हुन् रेशमको उम्मेदवारी खारेज गर्न निर्वाचन अधिकृतले लिएका मुख्य तर्क

नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशमलाल चौधरीको उम्मेदवारी खारेज भएको छ।

कांग्रेस महामन्त्री नै भन्नथालेः वैशाखमा नियमित महाधिवेशन हुन्न

वैशाखको विकल्पमा २०८३ कै पुसको मसान्तमा मात्रै नियमित महाधिवेशन गर्न सकिने घिमिरेले बताए।

रेशम चाैधरीको उम्मेदवारी खारेज

कैलाली निर्वाचन क्षेत्र नम्बर-१ बाट उम्मेदवारी दिएका उनको उम्मेदवारी खारेज भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रचण्डको जेन-जी गफ: १६४ उम्मेदवार छान्दा एकमात्र २७ वर्षका !

जेन-जी समूहमा रहेका एक्ला उम्मेदवार भने मधेस प्रदेशको बारा निर्वाचन क्षेत्र नम्बर चारका अजय कुशवाहा हुन् ।

बाँकेमा उम्मेदवारविरुद्ध उजुरी परेन

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने विरुद्ध कुनै पनि उजुरी नपरेपछि बाँके जिल्लामा सबैको उम्मेदवारी कायम भएको छ ।

जाँचबुझ आयोगको समय २० दिन थप

नेपाल सरकारले गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको भौतिक तथा मानवीय क्षतिको यथार्थ छानबिन गरी प्रतिवेदन पेस गर्न गर्न गठित जाँचबुझ आयोगको समय २० दिन थप गर्ने निर्णय गरेको छ ।

सरकारको प्रवक्ता बने ओमप्रकाश अर्याल

आज बसेको मन्त्रिपरिषद् बैठकले ओमप्रकाश अर्याललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो।

जम्मु कश्मीर दुर्घटना: दश सैनिकको मृत्यु

जम्मु–कश्मीरको डोडा जिल्लामा बिहीबार सेनाको गाडी सडकबाट खोंचमा खस्दा १० जना सैनिकको मृत्यु भएको छ।

नेपाली खेलकुद क्षेत्रका यी चर्चित नाम, जो चुनावी मैदानमा छन्

देशको आगामी बागडोर सम्हाल्ने प्रतिनिधि छनोट गर्न भइरहेको निर्वाचनप्रति खेल क्षेत्रको चासो नहुने कुरै भएन। यस पटक चासो मात्रै छैन, केही खेल क्षेत्रका हस्तीहरू नै आफै निर्वाचनको मैदानमा उत्रिएका पनि छन्।

सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री अर्याललाई

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो।

भदौ २३ र २४ को घटना छानबिन आयोगको म्याद २० दिन थप

सरकारले भदौ २३ र २४ गते भएका घटनाहरूको सम्बन्धमा जाँचबुझ गर्न गठित आयोगको म्याद पुनः थप गरेको छ।

टिचिङको बाँकी बिमा शुल्क बोर्डले तिर्ने

टिचिङ तथा अन्य अस्पतालले स्वास्थ्य बिमा वापत तिर्नु पर्ने शुल्क तिर्ने तयारीमा रहेको स्वास्थ्य बिमा बोर्डका निमित्त निर्देशक डा. कृष्ण प्रसाद पौडेलले बताएका छन ।

मतपत्र छपाइ धमाधम, फागुन पहिलो साता सबै जिल्ला पुग्ने

निर्वाचन नजिकिँदै जाँदा निर्वाचन आयोगले मतपत्र छपाइको काम तीव्र रूपमा अघि बढाइरहेको जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्