१६ आश्विन २०८१ बुधबार
image/svg+xml

लागुऔषध तस्करी विरुद्धको कारबाहीमा मेयर मारिए

फिलिपिन्सका राष्ट्रपति रोद्रिगो दुतेर्तेको विशेष कार्यक्रमका रुपमा सञ्चालित लागुऔषध तस्करी विरुद्धको कारबाहीका क्रममा आइतबार बिहान फिलपिन्सको एक नगरपालिकाका मेयर मारिएका छन ।

लागुऔषधसहित एकजना पक्राउ

पोखरा लेखनाथ महानगरपालिका–२ बागलुङ बसपार्कबाट ठूलो परिणाममा लागुऔषध सहित आइतबार एकजना युवा पक्राउ परेका छन् ।

२१ सय प्रतिवन्धित लागुऔषध ट्याव्लेट सहित युवक पक्राउ

प्रहरीले प्रतिवन्धित लागुऔषध नाइट्रोभेटको २१ सय ट्याव्लेट सहित एक युवालाई पक्राउ गरेको छ।

चिप्लेकिराको मूर्तिमा लागुऔषध !

अमेरिकाको ओहायो राज्यको सिन्सिनाटिमा ठूलो परिमाणमा मेथाम्फेटामिन नामक लागु पदार्थ पक्राउ गरिएको अमेरिकी भन्सार तथा सीमा सुरक्षा अधिकारीहरुले जनाएका छन्।

पञ्चायतका अन्तिम जिल्ला सभापति लागुऔषध मुद्दामा पक्राउ

पञ्चायती ब्यवस्थाका अन्तिम जिल्ला सभापति रहेका एकजना ७१ वर्षिय बृद्ध लागुऔषध मुद्दामा पक्राउ परेका छन्। जिल्ला पञ्चायत लमजुङका सभापति भै सकेका जिल्ला नेता गजबहादुर गुरुङ आईतबार लमजुङबाट पक्राउ परेका हुन्।

लागुऔषध ८ किलो पोलेण्डसहित कालिमाटीबाट एक पक्राउ

लागुऔषध ओसार पसारमा संलग्न रहेको आरोपमा प्रहरीले कालिमाटी तरकारी तथा फलफूल बजार परिसरबाट एक युवालाई पक्राउ गरेको जनाएको छ।

प्रहरी नै लागुऔषध ग्राहक बनेपछि...

संगठित रुपमा लागुऔषध ओसारपसार धन्दा चलाउँदै आएको एउटा गिरोहलाई नियन्त्रणमा लिन काँकडभिट्टा प्रहरी बुधबार सफल भएको छ।

एटिएम ठगीका आरोपी लागुऔषध र हातहतियारका कारोबारी

नेपालमा पक्राउ परेका एटिएम ठगीका आरोपी युरोपका विभिन्न देशमा अवैध हातहतियार र लागुऔषधको कारोबारमा संलग्न रहेको खुलेको छ। अनुसन्धानको क्रममा उनीहरु टर्की, स्पेन, इटली र जर्मनीमा लागुऔषध ओसारपसार तथा बेचबिखन, अवैध हातहतियारको कारोबार र यौन अपराधमा संलग्न रहेको खुलेको हो।

लागुऔषधसहित राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी पक्राउ

राष्ट्रिय अनुसन्धान विभागका एक कर्मचारी लागुऔषधसहित पक्राउ परेका छन्। प्रहरीले राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान सहयोगी २५ वर्षीय सुरज विष्टलाई १८ वटा एम्पल ड्रगसहित हिजो  पक्राउ गरेको हो।

विभागमै लागुऔषध भटेपछि अधिकृत गुप्ताविरुद्ध मुद्दा दायर

औषधि व्यवस्था विभागको कार्यालयमा लागुऔषध फेला परेपछि पानस फर्मास्युटिकल्स संस्थाका सम्पर्क अधिकृत सुनिल गुप्तालाई प्रहरीले लागुऔषध अपराधअन्तर्गत मुद्दा चलाएको छ।

गुन्डा नाइके लागुऔषधसहित पक्राउ

गुन्डा नाइके जसवन्त राई भन्ने अश्विनकुमार राईलाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ । महानगरीय प्रहरीवृत्त कालीमाटीले नियमित चेकजाँचका क्रममा राईलाई लागुऔषध खैरो हिरोइनसहित आइतबार कालीमाटीबाट पक्राउ गरेको हो ।

धरौटीमा छुटेका गुण्डा लागुऔषध सहित पक्राउ

काठमाडौं – प्रहरीले असार ९ गते गोली हानेर पक्रिएका गुण्डा नाईके जसवन्त राई भन्ने अश्विनकुमार राई लागुऔषध सहित पक्राउ परेका छन्। महानगरीय प्रहरी वृत्त कालीमाटीले लागुऔषध खैरो हेरोईन सहित राईलाई आईतबार पक्राउ गरेको हो।

चार केजी लागुऔषध चरेससहित एक पक्राउ

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ घर भई हाल वीरगन्ज डेरा गरी बस्ने ६५ वर्षका श्यामबहादुर क्षेत्रीलाई प्रहरीले ४ केजी चरेससहित पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्