१६ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

२१ सय प्रतिवन्धित लागुऔषध ट्याव्लेट सहित युवक पक्राउ

काठमाडौं- प्रहरीले प्रतिवन्धित लागुऔषध नाइट्रोभेटको २१ सय ट्याव्लेट सहित एक युवालाई पक्राउ गरेको छ। काठमाडौंको फुटुङबाटबाट उक्त परिमाणको लागुऔषध सहित ३० बर्षिय रामेश प्रजापतिलाई पक्राउ गरेको डिएसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए। प्रजापतिले भारतको रक्सौल बाट लागुऔषध किन्ने र ठमेललाई केन्द्र बनाएर विक्री गर्ने गरेको प्रहरीले जनाएको छ।

प्रकाशित: १७ माघ २०७३ १२:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App