१६ आश्विन २०८१ बुधबार
image/svg+xml

लागुऔषधका भरिया नजिकमात्र पुग्छ प्रहरी

झापा-ज्यालामा लागुऔषध ओसार्न खटिनेहरु समातिने तर मुख्य धन्दावालाहरु प्रहरी पहुँचबाट सधैँ जोगिने समस्याले लागु औषध तस्करीको जालो तोड्न प्रहरी असफल छ। जसका कारण झापालाई ट्रान्जिट बनाएर हुँदै आएको लागुऔषध कारोबार थप फराकिलो हुँदै गएको छ।

लागुऔषध तस्करीमा संघई घराना

व्यावसायिक घराना संघई समूह औषधि उत्पादनका लागि आवश्यक कच्चा पर्दाथको अवैध तस्करीमा संलग्न रहेको प्रमाण फेला परेको छ। प्रहरीले प्रमाणसहित उक्त समूहका प्रमुख रतनलाल संघईलाई शनिबार काठमाडौबाट पक्रेको हो।

पाँच लागुऔषध कारोबारी पक्राउ

दुई दिनको अवधिमा प्रहरीले लागु औषध कारोबारमा संलग्न ५ जना युवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक जना लागुऔषध मुद्दामा दुई वर्ष जेल सजाय भुक्तान गरिसकेकासमेत छन्।

एक कर्मचारीका भरमा लागुऔषध नियन्त्रण कार्यक्रम !

र्णालीका जिल्लामा कार्यालयमा कर्मचारी नभेटिने र कर्मचारी जान नचाहने गरेको भन्ने चर्चा चल्दै आएकामा सिंहदरबारकै अगाडि बिजुलीबजारमा रहेको कार्यालयमा समेत त्यस्तै हालत भेटिएको छ ।

सिरिन्जबाट लागुऔषध लिने बढे

माघ २१ गते ललितपुर, पुल्चोक क्षेत्रबाट पक्राउ परेका कीर्तन लामा र सरोज प्रहरीसमक्ष लर्बराइरहेका देखिन्थे। बोली स्वाभाविक थिएन, हातखुट्टा लुगलुग काम्दै थिए। वास्तवमा प्रहरीसँगको डरभन्दा पनि लागुऔषध सेवन गर्ने बानीले उनीहरूको यो हबिगत थियो। हातखुट्टामा बारम्बार सुई घोचिएका निसान प्रस्ट थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्