दलित अधिकार सम्बन्धमा बनेको विधेयक प्रदेश सभामा पेस
कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेस गरिएको छ।
कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेस गरिएको छ।
उनले थापालाई जबरजस्ती कारबाही गरेको भन्दै आपत्ती जनाएका हुन्।
निजी हवाई कम्पनि बुद्ध एयरले पोखरा–नेपालगञ्ज रुटमा पुन उडान सुरु गर्ने भएको छ। यात्रु संख्या कम हुँदा यो रुटमा यसअघि उडान रोकिएको थियो। सातामा तीनदिन उडान संचालन गर्ने तयारी एयरलाइन्सको रहेको छ। भदौ ३१ गतेदेखि यो रुटमा उडान संचालन गर्ने एयरलाइन्सले बताएको छ।
बालिका चौधरीको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा पीडित परिवार र स्थानीयवासीले इलाका प्रहरी कार्यालय सिमरा घेराउ गरेका छन्।
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक शुक्रबार बस्ने भएको छ। पार्टीको केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजेका लागि बैठक बोलाइएको हो।
विद्यालयका कर्मचारीको पारिश्रमिक बढाइने भन्दै उनी २ लाख घुस लिने क्रममा बिहीबार दिउँसो रंगेहात पक्राउ परेका हुन्।
यस प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढी कम्पनीका स्टल रहनेछन्।
१०४ सदस्यीय प्रदेशसभामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेकपा एमाले र राप्रपा गरी कुल ६३ जना सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेश संसदीय दलका नेता एवं सांसद उद्धव थापालाई साधारण सदस्यबाटै निष्कासन गर्ने निर्णय गरेको छ।
थप प्रिमियम फिचर्स चाहने ग्राहकले थप रु. ८ लाखमा भिगो ई२ प्लस रोज्न सक्नेछन्। ई२ प्लसमा मुनरुफ र आर१८ टायर उपलब्ध छन्।
बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीमा किरण थापामगर नियुक्त भएका छन्। १०४ सदस्यीय प्रदेशसभामा ६३ जना सांसदको बहुमत समर्थनसहित उनी मुख्यमन्त्री बनेका हुन्।
कलाकार विनय लश्करी आफ्नो सम्पूर्ण टोलीसहित विशेष सांगीतिक प्रस्तुतिका लागि बिहीबार काठमाडौं आइपुगेका छन्।
पछिल्लो समय नेपाली चलचित्रको ‘स्टोरीलाइन’ मा केहीहदसम्म भएपनि सुधार देखिएको छ।दर्शकहरू पुरानै परम्परागत प्रेमकथा मात्र चाहँदैनन्। उनीहरुको ‘टेस्ट’ फेरिएको छ। उनीहरू यथार्थपरक विषयवस्तुको खोजीमा छन्।
लामिछानेले संविधान संशोधन गर्न प्रतिनिधि सभामा दुई तिहाइ पुग्दैमा मात्र सम्भव नहुने बताएका छन्।
२१ वर्षीया बिनिता प्याकुरेलको लामो समयसम्म प्रसूति व्यथा लाग्दा पनि प्रसव प्रक्रिया अघि नबढेपछि बिहीबार राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हवाई उद्धार गरिएको हो ।