९ जेष्ठ २०८१ बुधबार
image/svg+xml

सत्तामा बस्ने र हटाउने म्युजिकल चियरको खेल सकियो: उद्वव थापा

नेपाली कांग्रेस संसदीय दलका नेता उद्वव थापाले कोशी प्रदेशमा म्युजिकल चियरको खेल सकिएको बताएका छन्।

कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्वव थापा नियुक्त

बिहीबार प्रदेश प्रमुख पर्शुराम खापुङले नेपालको संविधानको धारा धारा ६८ को उपधारा (२) बमोजिम थापालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

कोशीमा मुख्यमन्त्रीका लागि कांग्रेस नेता थापाको दाबी

बिहीबार दिउँसो गठबन्धनमा आबद्ध दलहरूको समर्थनमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्वव थापाले प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष दाबी पेस गरेका हुन्।

राजीनामा दिएर बाटो खुला गर्न मुख्यमन्त्री कार्कीलाई कांग्रेसको सुझाव

नेपाली कांग्रेसले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा दिएर नयाँ सरकारको लागि बाटो खुला गर्न सुझाव दिएको छ।

प्रदेश १ को सभापतिमा घिमिरे र थापाको उम्मेदवारी

नेपाली कांग्रेस प्रदेश १ को सभापतिमा डा. शेखर कोइराला पक्षका गुरुराज घिमिरे र कृष्ण सिटौला पक्षका उद्वव थापाले मनोनयन दर्ता गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्