१६ कार्तिक २०८३ सोमबार
image/svg+xml

साझेदारी चुक्दा दबाबमा पोखरा

कप्तान कुशल भुर्तेलबाहेक अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन्। कुशलको ३५ रन नै पोखराको इनिङमा सर्वाधिक व्यक्तिगत स्कोर बन्यो।

श्रम संस्कृतिको सरकार आएपछि बिचौलियाको 'बि' पनि उच्चारण गर्न दिइने छैन : हर्क साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीको मान्छे भन्दै बिचौलियाले देशका सबै क्षेत्र कब्जा गर्ने गरेको आरोप लगाएका छन्।

एनपीएलमा आज दुई खेल हुँदै, पहिलो खेलमा काठमान्डु गोर्खाज र कर्णाली भिड्ने

काठमान्डु गोर्खाजको कप्तानी करण केसीले गर्नेछन् भने कर्णालीको नेतृत्व सोमपाल कामीले गर्नेछन्।

आर्थिक अनियमिततामा संलग्नलाई छुट हुँदैन : प्रमुख काफ्ले

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले आर्थिक अनियमितता तथा प्रहरी आचरण विपरीत कार्यमा संलग्न हुने ट्राफिक प्रहरी कर्मचारीलाई कुनै छुट नदिइने बताएका छन्।

डिडिसी घाेटाला: किसानको १२ करोड कर्मचारीका खातामा

गत जेठ ७ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा एउटा उजुरी आयो। उजुरीमा उल्लेख थियो– दुग्ध विकास संस्थान (डिडिसी) बिक्री हुने दुधको रकम किसानको खातामा होइन, कर्मचारीको खातामा गइरहेको छ।

बङ्गलादेशका जिशन अलामले कर्णालीबाट एनपीएल खेल्ने

कर्णाली याक्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)का बाँकी खेलका लागि बङ्गलादेशका युवा ब्याटर जिशन अलामलाई टोलीमा अनुबन्ध गरेको छ।

बजेट कार्यान्वयन सुस्त: साढे तीन महिनामा पुँजीगत खर्च ६.८३ प्रतिशत मात्र

सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजन गरेको बजेटको कार्यान्वयन सुस्त देखिएको छ।

अमेरिकामा बस्ती नजिकै खस्यो विमान, सवार सबैको मृ`त्यु

चालकले आपत्कालीन अवस्थाको घोषणा गर्दै सहयोग मागेका थिए। उनले रेडियोमार्फत 'हामी जमिनमा ठोक्किनेछौँ' भनेका थिए।

सुशासनको वाचा अपारदर्शी शासन

गत वर्ष जेन-जी विद्रोहमा उठेको सबैभन्दा बलियो आवाज सुशासन, पारदर्शिता र भ्रष्टाचारमुक्त शासनको थियो।

पश्चिमी वायुको प्रभाव: उच्च हिमाली भेगमा वर्षा र हिमपात, तराई र उपत्यकामा हुस्सु

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावका कारण हिमाली भू-भागमा हिमपात र वर्षा सुरु भएको छ।

स्याङ्जामा ट्र्याक्टर दुर्घटना: एक जनाको मृत्यु, चार घाइतेमध्ये एक गम्भीर

स्याङ्जाको वालिङमा शनिबार ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ।

हात गुमाएका पीडितको गुनासो सुनेलगत्तै गृहमन्त्रीले गरे सिडिओलाई फोन

तनहुँको आँबुखैरेनीमा आयोजित छलफलका क्रममा करेन्ट लागेर हात गुमाएका एक व्यक्तिले राहत नपाएको गुनासो गरेपछि गृहमन्त्री सुधन गुरुङले तत्कालै प्रमुख जिल्ला अधिकारी (प्रजिअ) लाई फोन गरेर राहत प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन्।

वाणिज्य बैंकको नाफा ४५.६ प्रतिशतले बढ्यो, तीन महिनामै कमाए १९ अर्बभन्दा बढी

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको खुद नाफा ४५.६ प्रतिशतले बढेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्