बालुवाटारमा संवैधानिक परिषद्को बैठक जारी
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ९ बजेका लागि बोलाइएको बैठक केहीबेर अघि सुरु भएको हो।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ९ बजेका लागि बोलाइएको बैठक केहीबेर अघि सुरु भएको हो।
प्रधानमन्त्री पुष्पकमल दाहालले महोत्तरी जिल्लाको समग्र विकासका लागि आफूले निरन्तर पहल गर्दै आएको र आगामी दिनमा पनि त्यसलाई जारी राख्ने बताएका छन्।
‘स्वदेशी खाऔं, स्वदेशी लगाऔं र स्वदेशी उद्यमशीलतालाई प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित सातौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला शुक्रबारदेखि सुरु भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय निजामती ऐन र प्रहरी समायोजन ऐन कार्यान्वयनमा जाने ढोका खुलेको बताएका छन्।
नेपाल निर्माण व्यवसायी महासंघको शुक्रवारबाट हेटौंडामा सुरु भएको २५ औं साधारणसभाको उद्घाटन गर्दै उनले अघिल्लो वर्षको तुलनामा अर्थतन्त्रमा धेरै सुधार भैसकेको दाबी गरे।
प्रधानमन्त्री पुष्पकमल दाहालले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख आधार आर्थिक सवलीकरण भएको बताएका छन्।
महिला उद्यमी महासङ्घद्वारा आयोजित सातौँ अन्तर्राष्ट्रिय महिला व्यापार मेला आजबाट सुरु भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांगेसका सभापति शेरबहादुर देउवाबीच बिहीबार बिहान भएको भेटवार्तामा संवैधानिक परिषद्को बैठक तय भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले चितवनको कालिका नगरपालिकामा स्थापना गर्ने भनिएको शक्तिखोर औद्योगक क्षेत्रको विषय आगामी आर्थिक वर्षको बजेटले सम्बोधन गर्ने बताएका छन्।
उनले होली पर्वले सम्पूर्ण नेपालीमा नयाँ उत्साह, उमङ्ग र हौसलाका साथ सुशासन, सामाजिक न्याय, विकास र समृद्धिको लक्ष्य हासिल गर्न प्रेरणा प्रदान गर्ने बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले अन्तर्राष्ट्रिय मापदण्डबमोजिमको गुणस्तरीय जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने निर्दोष रहेको ठोकुवा गरेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले सांसदहरूले राखेको प्रश्नको उत्तर दिएका छन्।
मंगलवार प्रतिनिधि सभा बैठकमा सांसदहरुसँग प्रश्नोत्तर गर्दै प्रधानमन्त्री दाहालले चुरे क्षेत्रमा एक करोड बाँस रोप्ने बताएका हुन्।