५ मंसिर २०८१ बुधबार
image/svg+xml

कोरोना संक्रमणबाट घेरिँदै पोखरा

गण्डकी प्रदेशका विभिन्न जिल्लामा कोराना संक्रमित युवा भेटिएसँगै प्रदेश मुकाम पोखरा पनि कोरोना भाईरसको संक्रमणबाट घेरिँदै गएको छ। प्रदेश राजधानी भएकै जिल्ला कास्कीमा भने अहिलेसम्म संक्रमित फेला परिसकेका छैनन। तर, छिमेकी जिल्लाहरु स्याङजा, तनहुँ र लम्जुङमा बिरामी फेला परिसकेका छन्।

‘लकडाउन छल्दै डाँडातिर’ (फोटो फिचर)

बेलुकी पाँच बज्नै लाग्दा गुफाडाँडामा फिरन्तेको भीड लागि सक्छ। गुफाडाँडा फेवातालको दायाँपट्टि पर्छ। यही डाँडा हुँदै मेथलाङसम्म पुग्न सकिन्छ। कोरोना भाइरस संक्रमणको त्रासले गर्दा मुलुक लामो समयदेखि लकडाउनमा छ। तर, त्यही लकडाउनले घरभित्रै थुनिएका नागरिक भने मौका पाउनासाथ डाडाँतिर उक्लिन थाल्छन्।

खुलेको पोखरा, हरियाली फेवा किनार (फोटोफिचर)

२०७७ सुरु भएको तेश्रो दिन बुधबार बिहान पोखरा र खासपासको क्षेत्र निकै नै खुल्यो। अघिल्ला दुईदिनसम्मको धुम्म बादल हटेर बुधबार बिहान छ्यांग खुल्दा पोखरा निकै नै आकर्षक देखिएको थियो। हिमाल छर्लंग मात्र खुलेन की दिउसो अबेरसम्म पाहुनाविहीन भएको पर्यटकीय क्षेत्र लेकसाइड र फेवा किनार पनि चम्कियो।

नाकामा कडाइ, विपन्नलाई राहत

पृथ्वी राजमार्ग हुँदै पोखरा उपत्यका छिर्ने मुख्य नाकामा रहेको पोखरा महानगरपालिका–३२ ले नाकामा कडाइ गर्दै विपन्नलाई राहत वितरण गरेको छ।

मुस्ताङमा रहेका पर्यटकलाई पोखरा ल्याइदै

कोरोना भाइरस नियन्त्रणका लागि सरकारले लकडाउन घोषणा गरेपछि विभिन्न स्थानमा पर्यटकहरु अलपत्र परेका छन्। मुस्ताङमा रहेका ७० पर्यटकलाई पोखरा ल्याउने प्रयास थालिएको छ। टानका अध्यक्ष हरि भुजेका अनुसार उनीहरुलाई पोखरा ल्याउन लागिएको छ।

पर्यटक लिन बुद्ध एयरको विमान पोखरा जाँदै

पोखरामा रहेका ४७ जना फ्रेन्च नागरिकलाई लिन अहिले बुद्ध एयरको चार्टड विमान पोखरा जाने भएको छ। लक डाउनको समयमा अलपत्र भएका पर्यटकहरुलाई उद्धार गरी स्वदेश फर्काउने सरकारको नीति अन्र्तगत सो एयरलाइनस पोखरा जान लागेको विमानस्थल सुरक्षा स्रोतले जानकारी दिएको छ।

पोखरामा चितुवा आक्रमणमा परि तीन घाईते

सहर छिरेको चितुवाले आक्रमण गर्दा कास्कीका वन अधिकृत सहित तीनजना घाईते भएका छन्। पोखरा महानगरपालिका–१३ मियापाटनका खगेन्द्रबहादुर गुरुङको घरको वाथरुममा पसेको चितुवालाई विहीबार बिहान नियन्त्रणमा लिने क्रममा मान्छेमाथि आक्रमण गरेको थियो।

बसभित्रै रक्तदान

अब बसभित्र पनि रक्तदान गर्न सकिने भएको छ। रक्तसेवा सञ्चालनका लागि आवश्यक पर्ने अत्याधुनिक उपकरणमैत्री बस नेपाल रेडक्रस सोसाइटी कास्की शाखाले नेपालमा पहिलो पटक पोखरामा भित्र्याएपछि सो सुविधा पुगेको हो।

लेकसाइडमा होलीको रौनक आएन

रंगको पर्व होलीका दिन पर्यटकीय सहर लेकसाइड वर्षेनी रंगिन्थ्यो। होली मनाउनका लागि लेकसाइडका पर्यटन व्यावसायी एकजुट हुन्थे। अनि पञ्चेबाजाको तालमा रंग छ्याप्दै मुल सडकमा विदेशी पर्यटक र पोखरेली रमाउँथे। लेकसाइडमा हुने सामुहिक होलीमा मिसिन बजारका युवायुवती पनि झर्थे।

‘पर्यटकीय राजधानी पोखरा’

मार्च र अप्रिल भारतीय पर्यटक आउने सिजन हो । त्यसैले नेपाल कोरोनाबाट सुरक्षित छ भन्ने सन्देश बाँड्न हामी छिट्टै सीमावर्ती शहरमा जाँदैछौं।

कोरोना त्रास, कोरिया, जापानका पर्यटकको बुकिङ पनि रद्द

नेपाल आउन चाहेका चिनियाँ पाहुनाको बुकिङ करिब शतप्रतिशत रद्द भइसकेको छ भने जापान, कोरियालगायत मुलुकका पर्यटकले पनि धमाधम बुकिङ रद्द गर्न थालेका छन्।

'टुरिस्ट भिसा'मा आएकाहरु घर भाडामा लिएर धर्म प्रचारमा

जापानबाट नेपाल पढ्न आएको बाहनामा विद्यार्थी र पर्यटक बनेर धर्म प्रचारमा लामो समयदेखि केही व्यक्ति बस्दै आएको तथ्य खुलेको छ। पोखराको शिवसक्ति क्याम्पसमा शिक्षा संकाय अध्ययन गर्ने विद्यार्थीको रुपमा आएका दुई जना जापानी नागरिक लामो समयदेखि गोरख बसेर धर्म प्रचार गरिरहेका छन्। दुई जना भने पर्यटक भिसामा आएर धर्म प्रचारमा संलग्न रहेको खुलेको छ।

जापानीज धावक युसुकेले जिते पोखरा म्याराथनको उपाधि

पोखरा म्याराथनको १४ औं सस्करणको उपाधि जापानीज धावक यासुके थाकानासीले जितेका छन्। उनले २ घण्टा २६ मिनेट ५१ सेकेण्डमा दुरी पुरा गर्दै उपाधि जितेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्