गोठमा आगलागी हुँदा ४५ भेडा जलेर नष्ट
कालीकाेटकाे पलाँता गाउँपालिका-३ स्थित भकार लेखमा रहेको भेडा गोठमा आगलागी हुँदा स्थानीय कृष्णलाल रोकायाका ४५ वटा भेडा, पाठा जलेर नष्ट भएका छन्।
कालीकाेटकाे पलाँता गाउँपालिका-३ स्थित भकार लेखमा रहेको भेडा गोठमा आगलागी हुँदा स्थानीय कृष्णलाल रोकायाका ४५ वटा भेडा, पाठा जलेर नष्ट भएका छन्।
इलाम विकास समाजलेमाघे संक्रान्तिकाे अवसर पारेर आयाेजित कार्यक्रममा इलामेली सर्जकहरू सम्मान गरेकाे छ।
गत बुधबार गगन थापा र विश्वप्रकाश शर्मा समूहले पार्टीको विशेष महाधिवेशनबाट नयाँ कार्य समिति चयन गरेपछि कांग्रेसभित्रको विवाद झनै चुलिएको हो।
सोही क्रममा जब ओलीलाई तपाईं फेरि प्रधानमन्त्री बन्न सक्नुहुन्छ भनेर सोधियो, जवाफमा उनले भने, ‘हामी (एमाले) नेपालको सबैभन्दा लोकप्रिय पार्टी हौं, म त्यसको एक नेता हुँ। मैले विगत ६० वर्षदेखि देशको लागि सधैं काम गरेको छु।’
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारीका लागि निर्वाचन आयोगले देशभरका सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने भएको छ।
कांग्रेस अहिलेसम्म पनि लोकप्रिय हुनुमा गगनहरू जस्तै नेता तथा कार्यकर्ता प्रत्येक समयमा जन्मिनु हो।
झापा र नवलपरासीमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भीर छ।
उनले नेपालको वर्तमान अवस्था चुनाव गराउन अनुकूल नभएको तर्क पनि गरेका छन्। गत वर्ष ओली अपदस्थ भएपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री नियुक्त गरिएको छ। आगामी ५ मार्चमा निर्वाचन मिति तय भएको छ।
कास्कीको क्लब लालीगुराँस एन्फा प्रेसिडेन्ट लिगबाट शीर्ष चार स्थानमा रहँदै राष्ट्रिय लिगमा आएको हो।
मेयर साहले भौगोलिक भू–बनोटसँगै नेपालजस्तो विविधतायुक्त समाजलाई माथि उठाएर सबैको भूमिका हुने बताएका छन्।
नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज पत्रकार सम्मेलन गर्दै छन्।
राजमार्गको पर्वत खण्ड कालोपत्र सम्पन्न भएको तीन वर्षपछि पुल निर्माण सुरु भएको हो। पर्वतको मोदीगाउँपालिका–२ र पातिचौर–६ डिमुवा जोड्ने गरी पुल निर्माण सुरु भएको पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयले जनाएको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।
किरात राई यायोक्खाले कराते खेलाडी सन्तोष राईलाई बिहीबार नगदसहित सम्मान गरेको छ।