२० श्रावण २०८३ बुधबार
image/svg+xml

वैदेशिक रोजगारीमा रहेका श्रमिकका लागि नयाँ टेलिमेडिसिन पोर्टल ल्याइँदै

मन्त्री रामजी यादवले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र पारदर्शी बनाउन मन्त्रालयले विभिन्न सुधारका कार्यक्रम अघि बढाएको बताएका छन् ।

‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नागरिकका गुनासा, समस्या तथा सुझाव प्रत्यक्षरूपमा सुन्न ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्ने भएको छ।

गाजा : इजरायली आक्रमणमा मारिएका दुई परिवारका ११२ जनाको तीन वर्षपछि सामूहिक अन्त्येष्टि

मंगलबार भएको यो अन्त्येष्टि युद्ध सुरु भएयता गाजामा आयोजित सबैभन्दा ठूला सामूहिक अन्त्येष्टिमध्ये एक मानिएको छ।

काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय समाज कल्याण परिषद्को मातहतमा सञ्चालन हुने

परिषद्को स्वामित्वमा रहेका भृकुटीमण्डपस्थित पुस्तकालयलगायत कार्यालयहरूको लामो समयदेखिको भाडा बक्यौता विवादका कारण गत चैत ३० गतेदेखि पुस्तकालयमा समेत ताला लगाइएको थियो।

कार्यालय समयमै निजी क्लिनिकमा व्यस्त चिकित्सक, सेती अस्पतालले चाल्यो कडा कदम

सुदूरपश्चिम प्रदेशकै रेफरल अस्पतालको रूपमा रहेको सेती प्रादेशिक अस्पतालका चिकित्सक अस्पतालको कार्यालय समयमै निजी अस्पताल र क्लिनिकमा बस्ने गरेका छन्।

विप्लव भन्छन्: जनताका आशा–अपेक्षा फेरि टुट्न थाले

महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सूचना तथा सञ्चारमाध्यमसँग पत्रकार सम्मेलन गर्दै वर्तमान सरकारप्रति जनस्तरमा असन्तुष्टि बढ्दै गएको दाबी गरेका छन् ।

कर्णालीमा दुई महिनादेखि ग्यासको हाहाकार

कर्णाली प्रदेशका सुर्खेतसहित विभिन्न जिल्लामा खाना पकाउने एलपी ग्यासको दुई महिनादेखि अभाव हुँदा जनजीवन प्रभावित बनेको छ।

नेपाल–कोरियाबीच सम्पर्क विस्तारमा परराष्ट्रमन्त्रीको जोड

परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र दक्षिण कोरियाबीच हवाई सम्पर्क, व्यापार, पर्यटन, शिक्षा, प्रविधि तथा जनस्तरको सम्बन्धलाई अझ विस्तार गर्नुपर्नेमा जोड दिएका छन्।

सेनालाई सांसदले थर्काएपछि पूर्व सैनिक भन्छन्, ‘रक्षामन्त्री किन मौन बस्नुभयो?

सांसद राजुनाथ पाण्डेसँग जोडिएको घटना सञ्जालमा आएसँगै उनले अब कुनै पनि नेताले आर्मीको ब्यारेक पुगेर मनलाग्दो आदेश दिन सक्ने गलत नजिर स्थापित भएको बताएका छन।

सांसद्लाई स्थानीयको प्रश्न: 'रोनाल्डो’लाई रसुवाको पानी खुवाउने सपनाबाट ब्युँझिनुभएको भए रियालिटीमा फर्कने कि माननीयज्यू ?

वर्षाको पानीले सडक हिलाम्मे भएपछि अहिले यो सडकबाट दैनिक नियमित आवतजावत गर्नेहरुले निकै सास्ती भोग्नु परेको उनीहरुको गुनासो छ ।

कांग्रेसको आरोप : सरकार जनताको ध्यान मोड्न लिप्त छ

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार राजनीतिक संकटमा पर्दा समस्याबाट उम्कन खोजेको आरोप लगाएको छ।

विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा डा केसी, उच्च शिक्षामा सुधारको अपेक्षा

तीन दशकभन्दा बढी समय उनले त्रिभुवन विश्वविद्यालयमा अध्यापन, अनुसन्धान र शैक्षिक प्रशासनमा सक्रिय भूमिका निर्वाह गरेका छन्।

विश्वकपमा फाइनल पुर्‍याउने खो–खो भोकै, सरकारको बेवास्ताले खेलाडी पलायनको बाटोमा

विश्वकपको फाइनलसम्म पुगेर नेपालको झण्डा उचालेको खो–खो खेल आफ्नै देशमा भने राज्यको बेवास्ताको सिकार बनेको छ।

सदनमा उठाइएका विषयको प्रगतिबारे सांसदलाई जानकारी

सरकारले सङ्घीय संसद्मा सांसदहरूले उठाएका जनसरोकारका प्रश्न तथा समस्या समाधानको प्रगति सम्बन्धित सांसदलाई जानकारी गराउन सुरु गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्