मलेसियामा डुङ्गा डुब्दा १४ जना बेपत्ता
मलेसियाको पश्चिमी तटमा रहेको पाङ्कोर टापुमा इन्डोनेसियाका ३७ जना कागजातविहीन आप्रवासी बोकेको डुङ्गा डुब्दा १४ जना बेपत्ता भएको अधिकारीहरूले बताएका छन्।
मलेसियाको पश्चिमी तटमा रहेको पाङ्कोर टापुमा इन्डोनेसियाका ३७ जना कागजातविहीन आप्रवासी बोकेको डुङ्गा डुब्दा १४ जना बेपत्ता भएको अधिकारीहरूले बताएका छन्।
बाराको कलैयामा सात वटा पसलमा छड्के अनुगमन गरिएको छ। अनुगमनका क्रममा दुई वटा मिठाइ पसललाई जरिवाना गरिएको छ।
गुन्द्रुक खाना मात्र होइन, नेपाली संस्कृति र पहिचानसँग जोडिएको परम्परागत पौष्टिक खाद्य पदार्थ पनि हो। यसले सामाजिक सम्बन्ध, सांस्कृतिक निरन्तरता दिनुका साथै स्वस्थ आहार र दिगो खाद्य प्रणाली बनाउन पनि मद्दत पुर्याउँछ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी नेतृत्व बेइमान भएको आरोप लगाएका छन्।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।
पार्टीका सभापति खगेन्द्र सुनार र उपसभापति नमिता यादवले संयुक्त रूपमा दलित आन्दोलनलाई सत्ता र पदसँग साटिएको भन्दै गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्।
किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर स्कटल्याण्डका कप्तानले नेपालविरुद्ध पहिले ब्याटिङ गर्ने निर्णय गरेका छन्।
सेवा विस्तार गर्दै लक्षित वर्ग र समुदायसमक्ष कसरी पुग्नेभन्दा पुरानो बजार कब्जा गर्ने र लाइसेन्स हात पार्ने मात्र रणनीति माइक्रोइन्स्योरेन्सहरूको देखिएको छ।
बेलायती प्रधानमन्त्री केयर स्टारमरमाथि राजीनामा दिन बढ्दो दबाब परेको छ।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई)मा नेपाल र स्कटल्याण्डबीच हालसम्म १० पटक प्रतिस्पर्धा भएको छ।
प्रधानमन्त्री बालेन्द्र हो कि सस्तो लोकप्रियतामा रमाउने बालेन हो भन्दै उनले प्रधानमन्त्रीलाई प्रश्न समेत गरेकी छन्।
सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित च्याम्ताङ–घोङ्गप्पा सडक निर्माण सम्पन्न भएको छ।
नेपाली कांग्रेस प्रवक्ता देवराज चालिसेले प्रधानमन्त्री बालेन्द्र शाहले बैठकको अन्त्यसम्म उपस्थित हुन नचाहनु र अस्वाभाविक व्यवहार देखाउने शैलीले अप्रीय सन्देश दिएको बताएका छन्।
संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले मुलुकका प्रमुख सञ्चारमाध्यमका समाचार कक्षका नेतृत्वकर्ताहरूसँग सुझाव सङ्कलन गरेको छ।