टी-२० विश्वकप ग्लोबल छनोट : नेपालको सुखद सुरुवात, स्कटल्यान्डको तीन विकेट लियो
काठमाडौंमा जारी महिला टी-२० विश्वकप ग्लोबल छनोट अन्तर्गत नेपालले समूह चरण अन्तर्गत आज आफ्नो अन्तिम खेलमा स्कटल्यान्डको तीन विकेट लिएको छ।
काठमाडौंमा जारी महिला टी-२० विश्वकप ग्लोबल छनोट अन्तर्गत नेपालले समूह चरण अन्तर्गत आज आफ्नो अन्तिम खेलमा स्कटल्यान्डको तीन विकेट लिएको छ।
उनले आफ्नो विगतको कामले नै यो कुरा प्रमाणित गरिसकेको दाबी पनि गरेका छन्। बस्नेतले अगाडि लेखेका छन्, ‘यसपालि मत झण्डा र पात्र हेरेर होइन, भक्तपुरको भविष्य हेरेर दिऔँ। दल फरक हुन सक्छन्। तर जनताको चाहना एउटै हो-देश विकास होस्, नीति निर्माणको तहमा भक्तपुरको आवाज अझ सशक्त बनोस्।’
नेपाललाई आज जित्नै पर्ने दबाबमा छ। नेपालले समूह चरण अन्तर्गत हालसम्म ३ खेल खेल्दा २ मा हार र एक खेलमा विजयी हासिल गरेको थियो।
२३ जनाले उम्मेदवार रहे पनि पाँच दल कांग्रेस, एमाले, नेकपा, रास्वपा र राप्रपाबिच प्रतिस्पर्धा हुने देखिएको छ।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं क्षेत्र नं ५ का उम्मेदवार समेत रहेका उनले आइतबार एमालेको क्षेत्र नं ५ स्तरीय भेलालाई सम्बोधन गर्दै राष्ट्रियताको विपक्षमा उभिनेहरूलाई जनताले चिन्नुपर्ने र एमालेले मुलुकको हितबाहेक अरू कुरामा ध्यान नदिने स्पष्ट पारेका हुन्।
हेमा मालिनीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत आफ्ना भावना व्यक्त गर्दै यस सम्मानप्रति खुशी र आभार प्रकट गरेकी छन्।
चितवन–पर्सा ब्लकमा ९५८ वटा ग्रिड बनाएर बाघ गणना गरिँदै छ।
नेपाल तेक्वान्दो संघको आयोजनामा चौथो माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता (डब्लुटी जी वान) तथा दोस्रो माउन्ट एभरेस्ट जिसिएस अन्तर्राष्ट्रिय पुम्से प्रतियोगिता (डब्लुटी जी वान) फागुन १ गतेदेखि हुने भएको छ।
बेलहिया गाउँ समाजले आइतबार बेलहियादेखि डण्डा खोला पुलसम्मका पोलहरुमा झण्डा राखेको हो।
सन् २०२४ मा क्यानडाले चिनियाँ विद्युतीय सवारीमा १०० प्रतिशत र स्टिल तथा आल्मुनियममा २५ प्रतिशत कर लगाएको थियो। चीनले पनि क्यानेडियन क्यानोला तेल, खाना, सुँगुर र समुद्री खानामा प्रतिकार कर लगाएको थियो। यस महिना चीन भ्रमणमा कार्नीले चिनियाँ विद्युतीय कारमा १०० प्रतिशत कर कटौती गरेर क्यानेडियन उत्पादनमा कम करको बदलामा सम्झौता गरेका छन्।
विभागीय टोली एपिएफ र न्युरोड टिम (एनआरटी) ले तेस्रो जित निकाल्दै जारी राष्ट्रिय लिगमा शीर्ष स्थानको होडमा दाबेदारी दिएका छन्।
धान उत्पादन वृद्धि हुन नसक्दा विदेशबाट चामल आयात गर्न परिरहेको अवस्थामा सरकारले चैते धान खेती विस्तार गर्ने तयारी गरेको छ।
इरान इन्टरनेशनलले तेहरानलगायत विभिन्न सहरहरूमा धेरै बन्दीहरूलाई गैरन्यायिक मृत्युदण्ड दिइएको प्रमाण प्राप्त गरेको दाबी गरेको छ। शवगृहका तस्बिरहरूले केही घाइतेहरूलाई अस्पतालमा भर्ना भएका बेला टाउकोमा गोली हानिएको देखाउँछन्। चिकित्सा ट्यूब र मोनिटरिङ उपकरण जोडिएका शवहरूका फोटोहरूले पनि यस्तै संकेत गर्छन्। धेरै डाक्टर र नर्सहरूले अस्पतालमा नै घाइते बिरामीहरूमाथि ‘फिनिसिङ सट’ प्रहार गरिएको बताएका छन्।
नेपाली कांग्रेससका टेकबहादुर गुरुङ, नेकपाका यशोदा सुवेदी गुरुङ र मङ्गोल नेसनल अर्गनाइजेसनका रामबहादुर गुरुङ ‘नवीन’ चुनावी मैदानमा छन्।
नेपाल र भारतले जलस्रोतको उचित प्रयोग, व्यापार तथा पारवहन प्रणाली, स्वास्थ्य, पूर्वाधार, शिक्षा, तालिमलगायतका विभिन्न क्षेत्रमा दुवै देशको राष्ट्रिय विकास हुने गरी सहकार्य गर्दै आएका छन्।