माछापुच्छ्रेको काखमा विश्वकपको ट्रफी
नेपाल टुरमा रहेको विश्वकपको ट्रफी शनिबार पोखरामा सार्वजनिक गरिएको छ ।
नेपाल टुरमा रहेको विश्वकपको ट्रफी शनिबार पोखरामा सार्वजनिक गरिएको छ ।
पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) अन्तर्गत शनिबारको पहिलो खेलमा बुटवल ब्लास्टर्सले चितवन राइनोजलाई जितका लागि १ सय ३६ रनको लक्ष्य दिएको छ।
पोखरा प्रिमियर लिग (पिपिएल)को आज हुने पहिलो खेलमा चितवन राइनोज र बुटवल ब्लास्टर्सबीच प्रतिस्पर्धा हुँदैछ।
पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेट अन्तर्गत आज दुर्य वटा खेल हुने भएका छन् ।
पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) को उद्घाटन खेलमा पोखरा पल्टनले विजयी सुरुवात गरेको छ। पोखरा रंगशालामा शुक्रबार सम्पन्न खेलमा पोखरा पल्टनले विराटनगर टाइटन्सलाई ५८ रनले पराजित गरेको हो।
पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) को उद्घाटन खेलमा पोखरा पल्टनले विराटनगर टाइटन्सलाई जितका लागि १ सय ९८ रनको लक्ष्य प्रस्तुत गरेको छ।
झन्डै तीन महिनाको अथक प्रयासपछि पोखरा रंगशालामा हुने पोखरा प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिताको प्रतीक्षा सकिएको छ।
यही शुक्रबारदेखि पोखरामा सञ्चालन हुने पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि बुटवल ब्लास्टरले दुई विदेशी खेलाडी ल्याएको छ।
पोखरामा एउटा मात्रै क्रिकेट मैदान छ । पोखरा रंगशालाभित्रको मैदान यति बेला व्यस्त छ । क्रिकेट टी–२० प्रतियोगिता पोखरा प्रिमियर लिग शुक्रबारदेखि सुरु हुँदै छ।
पोखरामा हुने पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगिताको विजेता टोलीले २७ लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।
पर्यटकीय सिजन र चाडबाडको लामो बिदाले यतिबेला पोखरा र आसपासका क्षेत्रमा पर्यटकीय चहलपहल निकै नै बढेको छ । पोखराका सानादेखि ठूला सबैजसो होटलमा यतिबेला आन्तरिक पर्यटक बढी छन् । विदेशीभन्दा पनि आन्तरिक पाहुनाले पोखरामा भीड बढाएको छ।
समय १२ वर्ष । जतिबेला पोखरा रंगशालाभित्र क्रिकेट मैदान बनेको थिएन । मैदान बनाउन डोजर चलाईएको थियो । जताततै ढुंगैढुंगा थिए । ढुंगे मैदान थियो । त्यही ढुंगे मैदानमा क्रिकेट प्रेमी बलिङ र व्याटिङ गरिहेका थिए । उत्तरमा हिमाल खुलेको थियो । हिमालको काखमा ढुंगे मैदानमा क्रिकेट खेलिरहेको फोटोलाई एसिसी(एशियन क्रिकेट काउन्सिल) उत्कृष्ठ फोटोको उपाधि दिलायो।
पोखरा प्रिमियर लिग (पिपिएल) टि–२० क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ। आगामी कात्तिक ९ देखि २० गतेसम्म पोखरा क्रिकेट मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा विराटनगर टाइटन्स र पोखरा पल्टनबीच प्रतिस्पर्धा हुने भएको छ।
पोखरा प्रिमियर लिगसँग सुजुकी मोटरसाइकल ‘एशोसियट पार्टनर’को रुपमा गासिएको छ। शनिबार एक कार्यक्रमको आयोजना गरी प्रतियोगिता आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्टका प्रबन्ध निर्देशक छुम्बी लामा र भिजी अटोमोबाइलका बजार व्यवस्थापक नवराज कोइरालाले सम्झौतापत्रमा हस्ताक्षर गरे।
पर्यटकीय सिजन सुरु भएसँगै यात्रु चाँप बढ्दै जाँदा यहाँको विमानस्थल बिहानैदेखि बेलुकीसम्म व्यस्त हुन थालेको छ। यतिबेला पोखरा विमानस्थल बिहान ६ देखि बेलुकी झन्डै ६ बजेसम्म (करिब १२ घन्टा) सञ्चालनमा छ।