१ मंसिर २०८१ शनिबार
image/svg+xml

यतीको एटिआर ७२–५०० पोखरा उड्ने

पर्यटकीय सिजन सुरु भएसँगै निजी क्षेत्रको हवाई कम्पनी यती एयरलाइन्सले ठूलो आकारका जहाजबाट काठमाडौं–पोखरा–काठमाडौं रुटमा उडान थाल्ने भएको छ।

‘ओलीको बोली उल्टो’

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले जे बोल्यो त्यसको उल्टो हुने बताएका छन्।

शक्ति सबैभन्दा महँगा!

नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर शक्ति गौचन पोखरा प्रिमियर लिग (पिपिएल) का सर्वाधिक महँगा खेलाडी बनेका छन्।

पोखरा प्रिमियर लिगका लागि १ सय ९७ खेलाडी सूचीकृत

आगामी कात्तिक ९ देखि २० गतेसम्म पोखरामा हुने पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन १७९ खेलाडीले नाम दर्ता गराएका छन्।

१ सय १५ वर्षीया गुरुङको निधन

पोखरा महानगरपालिका–३१ पचभैयास्थित सिमलडाँडा निवासी धनकुमारी गुरुङको ११५ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको छ।

अस्वस्थ प्रतिस्पर्धाले सस्तोमा सेवा

नेपाल पर्यटन बोर्डका अनुसार गत वर्ष (सन् २०१७) नेपालमा १० लाख हाराहारीमा विदेशी पर्यटक भित्रिएको तथ्यांक छ । नेपाल भित्रिएकामध्ये करिब ४० प्रतिशत विदेशी पाहुना पोखरा भित्रिने गरेको व्यवसायीको अनुमान छ।

महिला भलिबल सुरु

पोखराको लामाचौरमा आयोजित तीजे मेलाको तेस्रो दिन सोमबारदेखि महिला राष्ट्रिय भलिबल प्रतियोगितामा काठमाडौंको शिवम् न्यु डायमन्ड एकेडेमीले विजयी सुरुआत गरेको छ।

पोखरा लेखनाथ महानगरपालिकाको नाम हेरफेर

पोखरा लेखनाथ महानगरपालिकाको नाम हेरफेर गरिएको छ। पोखरा महानगरपालिका नाम रहने गरी लेखनाथ शब्द हटाइएको सूचना सोमबारको राजपत्रमा प्रकाशित गरिएको छ।

रंगशालामा प्याराग्लाइडिङको पहिलो इन्ट्री

पोखरा रंगशालाबाट प्याराग्लाइडिङ उडान हुने सराङकोट डाँडा करिब १० किलोमिटर मात्रै टाढा हो।

सरकारी निकायबीच समन्वय छैन

मलाई मनपर्ने सहर पोखरा हो । पोखरा मलाई युरोपकै सहर जस्तै लाग्छ । शिक्षा र स्वास्थ्यलाई अलिकति जोड्ने हो भने पोखरा विश्वकै ‘टप सिटी’ मध्येमै पर्न सक्छ । तर, उपचार, शिक्षा र अन्य केन्द्रीय सुविधा लिनका लागि काठमाडौं आउनुपर्ने बाध्यता छ । यदि यो बाध्यता हट्यो र निजी क्षेत्र पुग्यो भने पोखरा पूर्ण सहर बन्छ।

पुष्पा केसी मृत्यु प्रकरण, पोष्टमार्टम रिपोर्टमा टाउकोमा चोट लागेको देखियो

बेपत्ता भएको दुई दिनपछि मृत भेटिएकी १३ वर्षीय बालिका पुष्पाको टाउकोमा गम्भीर चोट लागेको पोष्टमार्टम रिपोर्टले देखाएको छ।

आठ अर्बमा १८ तले अपार्टमेन्ट बनाइँदै

पोखरामा खेतीयोग्य जमिन विस्तारै घडेरीको रुपमा परिणत हुँदै खण्डीकरण बढेपछि रियल इस्टेट व्यवसायी विमल बस्यालले अपार्टमेन्टको अवधारणा ल्याएका छन् । उनले पोखरामै पहिलो अपार्टमेन्ट बनाउने घोषणा गरेका छन्।

बर्सेनि थपिँदै हवाई यात्रु, विमानस्थलको नाफा पनि निरन्तर

पोखरामा हवाई जहाजबाट आउजाउ गर्ने यात्रु निकै थपिएका छन् । यात्रुमध्ये पनि आन्तरिक यात्रु अधिक रुपमा बढेको विमानस्थलले जनाएको छ । एक वर्ष अवधिमा झन्डै डेढ लाख हवाई यात्रु थपिएका छन्।

जापानमा 'जाउँ है पोखरा' अभियान

मनमोहक हिमाल, ताल र मनोरम दृश्यहरुले सिगारिएको नेपालको सुन्दर पर्यटकीय सहर पोखरालाई जापानिहरुका विच प्रचार प्रसारगरी पर्यटन प्रवर्द्धन गर्न कास्की पोखरा समाज जापानले जापानभरी 'जाउँ है पोखरा' अभियान शुरु गरेको छ।

पीपीएलको तयारी, घरेलु टिममा दुई जना पोखरेली खेलाडी अनिवार्य

दशैं लगत्तै शुरु हुने पोखरा प्रिमियर लिग (पीपीएल) को लागि पोखरेली खेलाडीले पनि आफ्नो सहभागिता जनाउन सक्ने छन्। ६ फ्रेन्चाईज सहरमध्ये पोखराबाट अनिवार्य दुईखेलाडीलाई राख्नुपर्ने प्रावधान आयोजकले राखेपछि खेलाडीले आफ्नो क्षमता देखाउने अवसर पाउने छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्