निर्वाचन स्वच्छताका निम्ति आचारसंहिता
आइतबार रातिदेखि लागु भएको आचारसंहिताको कार्यान्वयन कडाइसाथ हुनुपर्छ। यसले मात्र निर्वाचनलाई निष्पक्ष, धाँधलीरहित र स्वच्छ बनाउन मद्दत पुग्छ।
आइतबार रातिदेखि लागु भएको आचारसंहिताको कार्यान्वयन कडाइसाथ हुनुपर्छ। यसले मात्र निर्वाचनलाई निष्पक्ष, धाँधलीरहित र स्वच्छ बनाउन मद्दत पुग्छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा ज्ञानेन्द्र शाहीले आफ्नो उम्मेदवारी कुनै दल विशेषका विरुद्ध नभई कर्णालीको आवाज दबाउनेहरूका विरुद्ध भएको बताएका छन्।
ओमानसँगको श्रम सम्झौता नेपाल–ओमान कूटनीतिक सम्बन्ध स्थापना भएको झन्डै पाँच दशकपछि हुन लागेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) र पूर्वयुवराज पारस शाह जनकपुरधामस्थित एउटै होटलमा बास बसेका छन्।
काठमाडौंमा सडक व्यापारी, रिक्सा चालक र सुकुमबासीलाई हटाउँदा बालेनको छवि कतिपयको नजरमा ‘गरिबमारा’को बनेको विश्लेषण गर्दै चन्द्रकिशोर झा भन्छन्, ‘काठमाडौंको सडकबाट हटाइएका ती भुइँमान्छेमा मधेसका धेरै थिए, छन् । ती श्रमजीवी बालेनको नयाँ नेपालको नक्सामा कसरी अटाउलान् ?’
नेकपा एमालेले ताप्लेजुङबाट प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फ क्षितिज थेबेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारहरूको बन्दसूची सार्वजनिक गरेको छ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उप–महानिर्देशक एवं प्रवक्ता वेदकुमार ढकालका अनुसार गत आवको तुलनामा चालु आवमा २२ करोड ७३ लाख रुपैयाँ कम राजस्व संकलन भएको छ ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीलाई सङ्कटबाट जोगाउन मध्यमार्गी भूमिका खेल्दा दबाब झेल्नुपरेको बताएका छन्।
‘नयाँ पार्टी खोल्छन्, स्वतन्त्र उम्मेदवारको रूपमा उठ्छन् जस्ताबजारमा आएका गलत हल्लाहरूको पछि नलाग्न पार्टीका सबै साथीहरू, शुभेच्छुकहरू र हाम्रा आम मतदाताहरूमा हार्दिक अनुरोध र अपिल गर्दछु,’ खड्काले लेखेका छन्।
भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले सोमबार पदबाट राजीनामा दिने भएकी छिन्।
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीलाई सङ्कटबाट जोगाउन मध्यमार्गी भूमिका खेल्दा दबाब झेल्नुपरेको बताएका छ
राष्ट्रिय सभा सदस्यको कार्यकाल पूरा हुन करिब ४५ दिन मात्र बाँकी रहँदा तीन जना सांसदले आफ्नो पदबाट राजीनामा दिएका छन्।
निर्वाचन कार्यतालिकाअनुसार पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत दलहरूले पनि उम्मेदवार छनोट प्रक्रिया सुरु गरिसकेका छन् ।
मदन भण्डारी लोकमार्गको अँधेरीमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।