११ मंसिर २०८१ मंगलबार
image/svg+xml

भूमिगत सशस्त्र समूहका प्रमुख थिए दीपेन्द्र : प्रहरी

सप्तरीको रुपनीमा बुधबार मुठभेडमा मारिएको भनिएका ३५ वर्षीय दीपेन्द्र चौधरी भूमिगत सशस्त्र संगठन प्रगतिशील तराई मुक्ति मोर्चा (सिजन) समूहका प्रमुख रहेको प्रहरीले बताएको छ। सप्तरीका प्रहरी प्रमुख एसपी राजेन्द्र बिष्टका अनुसार चौधरीले नै ‘सिजन’ उपनाम राखेर संगठनमार्फत विभिन्न आपराधिक गतिविधिको नेतृत्व गर्दै आएका थिए।

स्वास्थ्य मन्त्रालयद्वारा प्रगति विवरण सार्वजनिक

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरी ६ महिनाको प्रगति विवरण सार्वजनिक गरेको छ। जसमा सप्तरीमा रहेको आरपी सिंह अस्पताल र सप्तरीमा निर्माणाधीन गजेन्द्रनारायण सिंह अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रिपरिषद्बाट स्वीकृति गराइसकेको उल्लेख छ। यीमध्ये गजेन्द्रनारायण सिंह अस्पताललाई प्रतिष्ठान बनाउन जग्गा प्राप्त भइसकेको र कानुन निर्माण गर्ने कार्यसमेत भइरहेको छ। मन्त्रालयले यसअघि नै स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि एकीकृत ऐन निर्माण गरिसकेको छ।

निर्मला हत्या प्रकरण : रगत दिँदा पतिले कुटे दुर्गादेवीलाई

निर्मला पन्त हत्या प्रकरणमा परिवारबीच नै विवाद देखिएको छ। निर्मलाको भेजिनल स्वाब नक्कली भएको आशंका बढेपछि त्यसलाई किनारा लगाउन आमा दुर्गादेवीले डिएनए परीक्षणका लागि रगतको नमुना दिएकी छन् भने उनका पति यज्ञराजले रगत किन दिएको भन्दै पत्नीमाथि कुटपिट गरेका छन्।

निर्मलाको भेजाइनल स्वाबमाथि शंका, परीक्षणका लागि आमाको रगत लिइयो

निर्मला पन्तको भेजाइनल स्वाबमाथि शंका उब्जिएपछि प्रहरीले बुधबार उनकी आमा दुर्गादेवी पन्तको रगत नमुनाका रूपमा संकलन गरेको छ।

‘समृद्ध नेपाल निर्माणका लागि इन्जिनियर संगठित हुनुपर्छ’

सन् १९६२ मा गठन भएको नेपाल इन्जिनियर्स एशोसियशन (नेइए) को ३२ औँ कार्यकारिणी समितिको निर्वाचन मिति नजिकिदैँ गर्दा इन्जिनियहरुले चुनावी प्रचारलाई तिव्र बनाएका छन्। अहिले प्रगतिशील इन्जिनियर समूह र लोकतान्त्रिक इन्जिनियर समूह चुनावी मैदानमा उत्रिएका छन्।

चौमासिक प्रगति समिक्षा गर्दै सरकार

सरकारको प्रगति मूल्याङकन समिक्षा बैठक सिंहदरवारमा सुरु भएको छ। बैठकमा सरकारका मन्त्री तथा सचिव सचिवहरु उपस्थित छन्। बैठकले मन्त्रालयका चौमासिक प्रगति विवरण समिक्षा गर्ने छ। विभिन्न मन्त्रालयले आफ्नो कार्ययोजना र प्रगतिविवरण प्रधानमन्त्रीसमक्ष प्रस्तुत गर्ने छन्।

भीमदत्तवासीले निःशुल्क रगत पाउने, नगरपालिकाबाट ३ लाख सहयोग

कञ्चनपुरको भीमदत्त नगरपालिकाका बासिन्दाले अब निःशुल्क रगत पाउने भएका छन्। बिरामीलाई रगतको आवश्यकता पर्दा शुल्क तिर्नुपर्ने, आफन्त गुहार्नु पर्ने र रगत दानकर्ताको खोजी गर्नु पर्ने बाध्यताबाट यहाँका बासिन्दा मुक्त हुने भएका छन्।

‘विज्ञानमाथि बिर्को, प्रगति खोक्रो’

अध्ययन–अनुसन्धानको सिलसिलामा काठमाडौं आएका  फ्रान्सका भौतिकशास्त्री प्रा.डा. जिन मार्क सेइटरले केही समयअघि एक कार्यक्रममा यी अनुभव सुनाए । युनिभर्सिटी अफ  रोयन, फ्रान्समा अध्यापन तथा अनुसन्धानमा वर्षौ खर्चिएका उनको प्रस्तुति सरस र रमाइलो थियो।

काठमाडौं महानगरको प्रगतिः वृक्षारोपणदेखि मोनोरेल सम्भाव्यता अध्ययनसम्म

काठमाडौं महानगरपालिकाले वार्षिक प्रगति विवरण सार्वजनिक गरेको छ। नगर प्रमुख विद्यासुन्दर शाक्यले बिहीवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको प्रगति विवरणमा वृक्षारोपणदेखि मोनोरेलको सम्भाव्यता अध्ययनसम्म उल्लेख गरिएको छ।

जहाँ डाक्टर नै बिरामीलाई रगत दिन्छन...

गत फागुन २ गते रात छिप्पिदै थियो। ‘ऐया, ऐया, दुख्यो, मरे, आमा, पानी’। सुनसान वातावरण भित्र एउटी आमाको चित्कार। एकान्त कुनामा रहेको जिल्ला अस्पताल रोल्पाका डा. प्रकाशबहादुर बुढासँगै उनको टोलीले आमा बच्चा दुबै बचाउन अप्रेशनको तयारी गर्दै थियो।

प्रलेस प्रतिभा पुरस्कार सीतालाई

प्रगतिशील लेखक सङ्घ नेपालले यस वर्षको ‘प्रलेस प्रतिभा पुरस्कार’ प्यूठानका ‘युद्धभित्रका संस्मरण’ पुस्तकका स्रष्टा सीता विकलाई प्रदान गर्ने भएको छ। सङ्घका अध्यक्ष मातृका पोखरेलको अध्यक्षतामा बसेको सचिवालय बैठकले पुरस्कार चयन समितिको सिफारिशलाई अनुमोदन गरेको हो।

राष्ट्रिय गौरवका १६ आयोजनाको प्रगति ८० प्रतिशतमाथि

गत आर्थिक वर्ष २०७४–७५ मा १६ वटा राष्ट्रिय गौरवका आयोजनाले ८० प्रतिशतभन्दा बढी प्रगति हासिल गरेका छन् । सरकारले प्राथमिकताका साथ सञ्चालन गरिरहेका २१ आयोजनामध्ये ती आयोजनाको प्रगति ८० प्रतिशतमाथि देखिएको हो।

उत्तर कोरियासँगको वार्तापछिको प्रगतिप्रति ट्रम्प ‘अत्यन्त खुशी’

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँगको वार्तापछि भएको प्रगतिबाट आफू “अत्यन्त खुशी” भएको बताएका छन्।

आमाको आग्रह पछि रगत परीक्षण गर्न तयार भए डा.केसी

आमाको आग्रहपछि अनशनरत डा. गोविन्द केसीले रगत परीक्षण गर्न तयार भएका छन्। ८० वर्षीय आमा मित्र कुमारी केसीको विशेष आग्रहमा उनले परीक्षण गर्न तयार भएका हुन्। आइतबार साँझ छोरालाइ भेट्न आएकि केसीकि आमा स्वास्थ्य परीक्षण पनि नभएको थाह पाएपछि विक्षिप्त भएकि थिइन्।

फागुन २५ बाटै साग गर्ने अडान, पूर्वाधार निर्माणमा ठोस प्रगति छैन

भौतिक पूर्वाधार निर्माणमा कुनै ठोस प्रगति नभए पनि फागुन २५ बाट काठमाडौंमा दक्षिण एसियाली खेलकुद (साग) को १३औं संस्करण आयोजना गर्ने अडानमा नेपाल कायम छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्