२४ पुस २०८२ बिहीबार
image/svg+xml

सुनसान बन्याे कञ्चनजङ्घा आधार शिविर

ताप्लेजुङस्थित नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घाको आधार शिविर क्षेत्र अहिले सुनसान बनेको छ।

ट्रम्पको यूटर्न : कोलम्बियामाथि सैन्य कारबाहीको धम्कीबिच पेट्रोलाई ह्वाइट हाउसमा निम्तो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोलम्बियाली राष्ट्रपति गुस्ताभो पेट्रोसँग बुधबार मैत्रीपूर्ण फोन वार्ता गरेर उनलाई निकट भविष्यमा ह्वाइट हाउसमा भेट्न निम्तो दिएका छन्।

नियात्राकार छविरमण सिलवालकाे दाेस्राे नियात्रासंग्रह ‘अमेरिकाको घाम’ लाेकार्पण

नियात्राकार छविरमण सिलवालको नियात्रासंग्रह ‘अमेरिकाको घाम’ लोकार्पण भएको छ।

युद्धविरामपछि रुसले फेरि हमला गरे युरोप के गर्छ? जेलेन्स्कीले अझै पाएनन् स्पष्ट जवाफ

संयुक्त राज्य अमेरिका र युक्रेनका राजदूतहरूले पेरिसमा जेलेन्स्कीले भनेका रुसको कब्जामा रहेको जापोरिज्जिया आणविक ऊर्जा संयन्त्रको भाग्य र पूर्वी युक्रेनको क्षेत्रको नियन्त्रण मुद्दाहरूमा वार्ता गरिरहेका छन्।

समानुपातिकको मतपत्र छपाई

केन्द्रका प्रवक्ता रामबहादुर कुँवरका अनुसार आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि नमुना मतपत्र छपाइ गरिएको छ।

नवलपुरमा दुई लाख ६८ हजार मतदाता कायम

जिल्ला निर्वाचन कार्यालय नवलपुरका प्रमुख लालप्रसाद शर्मा भुसालका अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उक्त सङ्ख्यामा मतदाता कायम भएका हुन्।

कारागारका कैदीबन्दी फरार हुँदा सुरक्षा चुनौती बढ्दै

जेनजी प्रदर्शनको क्रममा गत भदौ २४ गते कारागारबाट भागेका कैदीबन्दीमध्ये एक जना फरार रहेकाले सुरक्षा चुनौती बढ्दै गएको कारागार प्रशासनले जनाएको छ ।

प्रधानमन्त्री तथा गृहमन्त्रीज्यू, आखिर गर्न खोज्न भएको के हो?

यतिबेला अरू सबै विषय छोडेर अहिले चर्चा गर्न खोजिएको विषय चाहिँ चुनावको तयारी र सुशासनको प्रत्याभूतिको सवालमा भएकोले त्यसमा सम्माननीय प्रधानमन्त्री र माननीय गृहमन्त्रीको भूमिकालाई लिएर हो।

आप्रवासन अधिकारीको गोलीबाट महिलाको ‘हत्या’ भएपछि अमेरिकामा ठुलो प्रदर्शन

भिडियोहरूमा अधिकारीहरूले गुडको गाडी नजिक आउँदा उनले गाडी अगाडि बढाएकी देखिन्छिन्।

चितवनमा निर्वाचनको तयारी तीव्र

क्षेत्र नं १ का लागि भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय खैरहनीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने छ भने क्षेत्र नं ३ का लागि रामपुरस्थित सिँचाइ कार्यालयमा स्थापना गरिने बताए।

अमेरिका ६६ अन्तर्राष्ट्रिय संस्थाबाट बाहिरिने ट्रम्पको घोषणा

धेरैजसो लक्षित संस्थाहरू संयुक्त राष्ट्रसंघसम्बन्धी निकायहरू हुन्, जो जलवायु, श्रम, बसाइँसराइ र विविधता तथा अन्य मुद्दामा केन्द्रित छन्।

अबको विश्वव्यापी आर्थिक रूपान्तरण

हरित ऊर्जा रूपान्तरणजस्ता चुनौती सम्बोधन गर्न नयाँ प्रविधिको विकास र व्यवसायीकरण गर्ने, कामदारको सिप उन्नत गर्ने र परम्परागत ऊर्जा क्षेत्रमा कार्यरत कामदारको रोजगारी सुरक्षित बनाउने अवस्थामा सहयोग गर्ने नयाँ उपाय खोज्नुपर्नेछ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्