९ चैत्र २०८२ सोमबार
image/svg+xml

रेडपाण्डा देखाएर पर्यटन प्रबर्द्धन गर्दै सन्दकपुर

इलामको सन्दकपुर गाउँपालिकाले लोपोन्मुख वन्यजन्दु रेडपाण्डा देखाएर पर्यटन प्रबर्द्धन गर्ने नीति लिएको छ । यही नीति अख्तियार गर्दै सन्दकपुर गाउँपालिकाले तेस्रो रेडपाण्डा महोत्सव गर्दैछ ।

पिएम कपः सुदूरपश्चिमको विजयी सुरुवात, हेमन्त धामीले लिए ६ विकेट

वीरगञ्जमा भएको खेलमा कर्णालीले दिएको १२० रनको मध्यम लक्ष्य सुदूरले २९.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो।

हवाइ उडानको संख्या घटाउने इजरायलको तयारी

नयाँ नियमअनुसार अब प्रति घण्टा एउटा मात्र आगमन र एउटा प्रस्थान उडानलाई अनुमति दिइएको बताइएको छ।

विवादको भुमरीमा एन्फा : नेपाली फुटबल संकटतर्फ, कसरी टिक्लान् खेलाडी ?

सानातिना विषयदेखि लिएर ठूला निर्णयसम्मका कारण संघ अहिले चारैतिरबाट घेराबन्दीमा परेको छ।

राष्ट्रिय फुटबल प्रतियोगिता सञ्चालन गर्न सङ्कटाको माग

प्रतियोगिता यथाशीघ्र सञ्चालन गर्न, विदेशी खेलाडीको श्रम स्वीकृति तत्काल प्रदान गर्न माग गरेको छ।

उपराष्ट्रपति यादव र बङ्गलादेशका राजदूत रहमानबिच भेटवार्ता

उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि बङ्गलादेशका राजदूत मो शफिकुर रहमानले शिष्टाचार भेट गरेका छन्।

बाग्मतीमा २४ अर्ब ४९ करोड राजस्व सङ्कलन

बाग्मती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिनामा वार्षिक लक्ष्यको ३६ दशमलव २९ प्रतिशत राजस्व सङ्कलन गरेको छ।

सिंहदरबारमा ६ दलका संसदीय कार्यालय तयार

सचिवालय भवन नं २ मा व्यवस्थित गरिएको रास्वपाको संसदीय दलको कक्षमा १८० कुर्सीसहितको बैठक हल राखिएको छ।

जलवायु परिवर्तनका कारण विपद् जोखिम बढ्दै : मन्त्री सिन्हा

नेपालको भौगोलिक विविधता-हिमाल, पहाड र तराईका कारण मौसम तथा जलवायु प्रणाली जटिल र संवेदनशील रहेको उल्लेख गर्दै जलवायु परिवर्तनका कारण विपद् जोखिम बढ्दै गएको बताए।

कपिलवस्तु घटनापछि विरोध प्रदर्शन, थप ६ जना पक्राउ

शनिबार बिहान बगदामा ईदका लागि नमाज पढ्ने क्रममा नजिकै रहेको काली मन्दिरमा चर्को स्वरमा भजन बजाइएपछि विवाद उत्पन्न भएको थियो।

माइतीघरमा धर्ना बस्दा सुनुवाइ नभएपछि पीडित पुगे महिला आयोग

न्याय माग्दै माइतीघर मण्डलामा धर्ना बसेपनि कुनै सुनुवाइ नभएको भन्दै पीडित पक्षले महिला आयोगको ध्यानाकर्षण गराएका हुन्।

होर्मुज जलमार्ग अवरुद्ध गर्नु अस्वीकार्यः प्रधानमन्त्री मोदी

प्रधानमन्त्री मोदीले नागरिक र विद्युत् केन्द्रहरूमाथि आक्रमण निन्दनिय रहेको बताउँदै होर्मुजको जलमार्ग अवरुद्ध गर्नु अस्वीकार्य रहेको बताए।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक मंगलबार, सभापति थापा पनि सहभागी हुने

नेताहरूका अनुसार अबको बैठकले निर्वाचन परिणामको गहिरो समीक्षा गर्दै आगामी रणनीति तय गर्ने अपेक्षा गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्