२३ आश्विन २०८१ बुधबार
image/svg+xml

नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिट न्यायाधीश शर्माको इजलासमा

नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज प्रारम्भिक सुनुवाइ हुँदै छ। सो रिट न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासमा परेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्