२१ सदस्यीय मस्यौदा समिति गठन गरिंदै
प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रतिनिधिसभा नियमावली २०७५ लाई संशोधन गर्नका लागि २१ सदस्यीय समिति गठन गरिने भएको छ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रतिनिधिसभा नियमावली २०७५ लाई संशोधन गर्नका लागि २१ सदस्यीय समिति गठन गरिने भएको छ।
शनिबार प्रतिनिधि सभाको बैठकमा आफूलाई सभामुखमा निर्वाचित गराएकोमा धन्यवाद व्यक्त गर्दै यस्तो बताएका हुन्।
उनी यही माघ ५ गते प्रतिनिधिसभाबाट एक सय ६७ मत प्राप्त गरी सभामुखमा निर्वाचित भएका हुन्।
शुक्रबार सभामुखको पद तथा गोपनियताका शपथग्रहणपछि सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा कार्यभार सम्हाल्दै नवनिर्वाचित सभामुख घिमिरेले संसदलाई बढीभन्दा बढी व्यवस्थित र मर्यादित बनाउन प्रयत्न गर्ने बताएका हुन्।
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनिर्वाचित सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ लिएका छन्।
नवनिर्वाचित सभामुख घिमिरेले आज प्रेस विज्ञप्ति जारी गरी स्वतन्त्र र निष्पक्षरूपमा काम गर्नका लागि पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको बताएका हुन्।
प्रतिनिधिसभाका नवनिर्वाचित घिमिरेले आज बिहान ११ बजे राष्ट्रपति कार्यालय शितल निवासमा सपथग्रहण गर्दैछन्।
घिमिरेको पक्षमा १६७, विपक्षमा १०० र तटस्थमा एक मत पर्यो। सभामुख चयनका लागि प्रतिनिधिसभामा बिहीबार मतदान भएको हो।
प्रतिनिधि सभाका सभामुखमा देवराज घिमिरे निर्वाचित भएका छन्। घिमिरेले १६७ मत ल्याउदै सभामुखमा निर्वाचित भएका हुन्।
नेकपा एमालेका सांसद देवराज घिमिरे प्रतिनिधि सभाका सभामुखमा निर्वाचित भएका छन्। घिमिरे सत्ता गठबन्धनबाट उम्मेदवार भएका थिए।
सभामुखका लागि सत्ता गठबन्धनबाट नेकपा एमालेका सांसद देवराज घिमिरेले उम्मेदवारी दिएका छन् भने नेपाली काँग्रेससहितका केही दलले काँग्रेस सांसद ईश्वरीदेवी न्यौपानेलाई अघि सारेको छ।
प्रतिनिधिसभाको बिहीबार बस्ने बैठकमा कुनै नाटकीय परिवर्तन भएबाहेक झापा–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित घिमिरे सभामुखमा निर्वाचित हुनेछन्।
संघीय संसद सचिवालयले सभामुखका लागि आज १ बजेदेखि ४ बजेसम्म मनोनयनको समय तोकेको छ।
सभामुखमा पृथ्वीसुब्बा गुरुङ, छविलाल विश्वकर्मा, रघु पन्त, विद्या भट्टराई पनि आकांक्षी छन्। एमालेले कसलाई सभामुख बनाउने भन्ने आधिकारिक निर्णय बुधबार बिहानसम्म गर्नेछ।