१६ वैशाख २०८१ आइतबार
image/svg+xml

राष्ट्रिय ग्रिडमा ४९२ मेगावाट बिजुली थपियो

चालु आर्थिक वर्ष सकिन डेढ महिना बाँकी छँदै करिब ५ सय मेगावाट बिजुली राष्ट्रिय ग्रिडमा जडान भएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको जेठको पहिलो सातासम्ममा जलविद्युत् आयोजना र सोलार प्लान्टबाट ४९२.१६ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्