९ मंसिर २०८१ आइतबार
image/svg+xml

राष्ट्रघात गरेको भन्दै आलोचना

राष्ट्रपति रामचन्द्र पौडेलले संसद्लाई छलेर बुधबार विवादास्पद नागरिकता विधेयक प्रमाणीकरण गरेका छन्। निर्वाचनपछि बनेको नयाँ सांसदहरूको सहभागितामा संसद् अधिवेशन जारी भए पनि अघिल्लो संसद्ले पास गरेको तर राष्ट्रपति कार्यालयमा पुगेर निष्क्रिय बनेको नागरिकता विधेयकलाई सरकारको आग्रहमा प्रमाणीकरण गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्