सुनको मूल्य पाँच हजारले बढ्यो, चाँदी पनि महंगियो
महासंघले अन्तर्राष्ट्रिय बजारको उतारचढावका आधारमा नेपाली बजारका लागि दैनिक रूपमा सुनचाँदीको कारोबार मूल्य निर्धारण गर्दै आएको छ।
महासंघले अन्तर्राष्ट्रिय बजारको उतारचढावका आधारमा नेपाली बजारका लागि दैनिक रूपमा सुनचाँदीको कारोबार मूल्य निर्धारण गर्दै आएको छ।
पछिल्लो ४५ वर्षयता चतवन राष्ट्रिय निकुञ्जमा रहेको घडियाल गोही प्रजनन् केन्द्रमा हुर्काइएका २ हजार ३१५ गोहीलाई नदीमा छाडिएको छ।
अत्यधिक गर्मी हुने सहर नेपालगन्जमा भूमिगत पानीको स्रोत जोगाउन तालतलैयाको संरक्षण गर्नुपर्ने बेला यहाँका पुराना ऐतिहासिक तलाउहरू मासिने क्रम बढेको छ।
प्रोपोगान्डा, एआई र साइबर सेनाको भयानक चक्रव्यूहले समाजलाई विचारशून्य भिडमा बदल्दै छ।
अन्धोपन निवारणका लगि आँखा उपचार सेवामा अतुलनीय योगदान पुर्याएको जनाउँदै रेसुङ्गा नगरपालिकाले नेत्रज्योति विशिष्ट सम्मान प्राप्त गरेको छ।
उनले सोमबार केप भर्डेविरुद्धको खेलबाट विश्वकपमा डेब्यू गर्न सक्छन्।
नेपालमा आँखा स्वास्थ्य सेवाको गुणस्तर सुनिश्चित गर्न गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयनमा ल्याइने भएको छ।
वर्षाका कारण हुनसक्ने सम्भावित क्षति न्यूनीकरण गर्न काभ्रेपलाञ्चोकका विभिन्न नदी–तटीय क्षेत्रमा मौसम मापन केन्द्र तथा बाढी मापन केन्द्र व्यवस्थित गर्न थालिएको छ।
फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'एफ' को खेलमा ट्युनिसियाविरुद्ध स्वीडेनले फराकिलो जित हात पारेको छ।
धितालका अनुसार कथित मूलधारे व्यवस्थाले कोरेको योजनामा सर्वसाधारणको पदचाप नांगो खुट्टाको जस्तो छ, जसको 'ब्लू प्रिन्ट'मा राज्य बुट बजार्दै नाचिरहेको छ।
वरिष्ठ अभिनेता गोविन्द नामदेवले फिल्मका निर्माताहरूमाथि आफूलाई धोका दिएको र अँध्यारोमा राखेको गम्भीर आरोप लगाएका छन्।
फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'एफ' को खेलमा स्वीडेन र ट्युनिसियाबिच निकै रोचक प्रतिस्पर्धा भइरहेको छ।
एपेक नेपालले भारतका चर्चित गजलकार दिलदार देहल्वीको सम्मानमा दिलदार देहल्वी साँझ,नेपाली गजलकारमाझ कार्यक्रम गरेको छ।
ट्राफिक प्रहरीका अनुसार पछिल्लो २४ घण्टामा दुई हजार २५ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्।
यो मनको खहरे उर्लेर गयो अर्काको आँगनमा, परन्तुसम्म बदनामी भयो यो मेरो जीवनमा।