७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

बागमती प्रदेश खेलकुदमा काठमाडौं टिम च्याम्पियन

काठमाडौं दोस्रो बागमती प्रदेश खेलकुदमा टिम च्याम्पियन बनेको छ। पहिलो संस्करणमा भने काठमाडौं दोश्रो भएको थियो। बागमती प्रदेश खेलकुद परिषद्को आयोजनामा भएको प्रदेश खेलकुद बागमती प्रदेश सरकारका मुख्यमन्त्री सालिकराम जमकट्टेलको उपस्थितिमा आतिसबाजी र सांगीतिक प्रस्तुतीका साथ सम्पन्न भयो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्