स्कुल बसको ठक्करबाट ७५ वर्षीया वृद्धाको मृत्यु
सुनसरीको गढी गाउँपालिका–४ मेहता टोलस्थित भित्री सडकखण्डमा स्कुल बसको ठक्करबाट ७५ वर्षीया वृद्धाको मृत्यु भएको छ।
सुनसरीको गढी गाउँपालिका–४ मेहता टोलस्थित भित्री सडकखण्डमा स्कुल बसको ठक्करबाट ७५ वर्षीया वृद्धाको मृत्यु भएको छ।
सन् २००० मा मोडलिङ क्षेत्रमा प्रवेश गरेर सन् २००१ मा ‘मिस्टर काठमाडौं’ को उपाधि जितेपछि धीरज तण्डुकार मोडलिङ र ग्ल्यामर क्षेत्रमा सक्रिय छन्।
मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले सचिवहरू कमलप्रसाद पोखरेल र बाबुराम अधिकारीको राजीनामा स्वीकृत गरेको हो।
ब्रोड पिक हिमालमा गएको हिमपहिरोमा परी ज्यान गुमाएका १० आरोहीको सम्झनामा मैनबत्ती बालेर श्रद्धाञ्जली अर्पण गरिएको छ।
सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका मन्दिरमा यस वर्षको मेला तथा पूजा भदौ १ गतेदेखि सुरु हुँदैछ।
उनले मुलुकमा शान्ति सुरक्षाको स्थिति सामान्य रहे तापनि शान्ति सुरक्षालाई प्रभाव पार्ने र खलल पुर्याउने गतिविधि गर्ने आपराधिक मनोप्रवृत्ति सल्बलाएको बताएका छन्।
प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १८ किलो गाँजासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले ग्यास आपूर्तिको अवस्था, वितरण तथा ढुवानीलाई पारदर्शी र प्रभावकारी बनाउन अनलाइन ट्र्याकिङ प्रणालीको निर्माण गर्न लागेको बताएकी छिन्।
मन्त्रालयले तत्कालीन विद्युत् माग पूरा गर्ने मात्र नभई आगामी दिनमा उद्योग, व्यवसाय तथा घरेलु उपभोक्ताबाट थपिने मागलाई समेत धान्न सक्ने गरी प्रसारण संरचना विस्तारलाई रणनीतिक रूपमा अघि बढाएको हो।
सुर्खेतमा सर्पले टोकेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–१०, चालिखेकी ५८ वर्षीया देउमा कामी रहेकी छन्।
नेपाल आज एउटा महत्त्वपूर्ण मोडमा उभिएको छ। देशको ठूलो जनशक्ति युवा छ।
लोम्बोक टापुको पानीमा बुधबार ‘पुत्री यास्मिन’ नामक यात्रु बहाक डुङ्गामा आगलागी भएपछि डुङ्गामा सवार ११२ जनालाई उद्धार गरिएको छ।
स्पेनका १९ वर्षीय राफेल जोडार पुरुष टेनिसमा नयाँ इतिहास बनाउने संघारमा पुगेका छन्।
मन्त्रालयले नेपाल टेलिकमसँग निरन्तर समन्वय गर्दै सेवा विस्तारका लागि आवश्यक पूर्वाधार, उपकरण ढुवानी र जडान प्रक्रियालाई तीव्रता दिएको हो।
सोमबार भारतीय राजदूत नवीन श्रीवास्तव र चिनियाँ राजदूत चाङ माओमिङसँग सिंहदरबारमा भएका छुट्टाछुट्टै भेटवार्ताले प्रधानमन्त्री शाहको परिपक्व कूटनीति सञ्चालन र व्यावहारिक संवादमा जोड दिएको सङ्केत गरेको छ।