४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

जातिवादविरुद्ध पुरस्कार थापिरहँदा...

जातीय विभेदविरुद्धको अभियान होस् या भूमिहीनलाई सशक्त तुल्याउने, सबै समस्या समाधानमा राजनीति नै मियो रहेछ भन्ने बुझाइ भयो। म राजनीतिमा आकर्षित हुनुको कारण पनि यही थियो।

रैथाने दलहरुलाई चाहिए जनताः नयाँ दलको डरले की संगठन विस्तार र सुदुढिकरणले

एकथरीले भन्दैछन, ‘नयाँ दलहरु राष्ट्रिय स्वतन्त्र पार्टीको मिसन–२०८४’ बाट अतालिएका छन्। यति मात्र होइन, आफ्ना विगतका क्रियाकलापबाट पनि आत्तिएका छन्। त्यसैले उनीहरुलाई ‘जनता’ केन्द्रित राजनीति चाहिएको छ।

एमालेमा सवा लाख नयाँ सदस्यताको आवेदन

नेकपा (एमाले) ले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’ अभियानका अवधिमा एक लाख १९ हजार ९६ नयाँ सदस्यताको आवेदन परेको छ।

कास्कीमा फुटबलको ग्रासरुट कार्यक्रम

एशियन फुटबल कन्फेडेरेसन (एएफसी) ले वर्षेनी मे १५ मा ग्रासरुट फुटबल दिवस(डे)को रुपमा मनाउदै आएको छ। अखिल नेपाल फुटबल संघ(एन्फा)ले १२ वर्षमुनिलाई राखेर ग्रास रुट कार्यक्रम गर्दै आएको छ।

एमालेमा ‘ग्रास रुट’ अभियान प्राथमिकतामा

नेकपा (एमाले) ले राष्ट्रपति निर्वाचनलाई भन्दा ‘मिसन ग्रासरुट’ अभियानलाई प्राथमिकतामा राखेको छ।

क्रिकेटको ग्रासरुट अभियानमा शाही

एसोसिएट क्रिकेटका हस्ती क्रिकेटरले नै केही वर्षअगाडि सुदूरपश्चिमा आएर कयौं क्रिकेट प्रतियोगिता खेले।

एन्फा ग्रासरुट ट्रेनिङ सुरु

नयाँ फुटबल खेलाडी उत्पादनका लागि इलाममा ‘ग्रासरुट ट्रेनिङ’ थालिएको छ। सदरमुकामसहित जिल्लाका विभिन्न स्थानीय तहमा ५ देखि १२ वर्षका बालबालिकालाई फुटबल सीप सिकाउन थालिएको हो।

मध्यपुरमा ग्रासरुट फुटबल

मध्यपुर युथ एसोसिएसनले शनिबारबाट ‘विकेन्ड ग्रासरुट होम एन्ड अवे फुटबल लिग’ प्रतियोगिता गर्ने भएको छ। ८ महिनासम्म चल्ने यस प्रतियोगितामा १६ विद्यालयका दुई उमेरसमूह गरी ३२ टोलीको समहभागिता रहने मध्यपुर युथ एसोसिएसनले बिहीबार पत्रकार सम्मेलनमा जनाकारी दियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्