दुई समस्याग्रस्त सहकारीका ३४१ जना बचतकर्ताको रकम फिर्ता
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले कान्तिपुर सेभिङ र पशुपति सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले कान्तिपुर सेभिङ र पशुपति सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ।
विद्यालयमा जडान गरिएको सीसीटीभी फुटेजमा युवक केही समय विद्यालयभित्र पर्खिरहेको देखिन्छ। सन्ध्या देखिनासाथ उनले समातेर घिसार्दै बाहिर ल्याउँछन् र छुरा घोप्न थाल्छन्।
नेकपा एमालेका नेता विष्णु रिजालले वर्तमान सरकारका पछिल्ला कामकारबाहीप्रति व्यंग्यात्मक टिप्पणी गरेका छन्।
पूर्व लिभरपुल तथा इंग्ल्यान्डका कप्तान जोर्डन हेन्डरसनले ब्रेन्टफोर्ड छाडेर चेल्सीसँग दुई वर्षको सम्झौता गरेका छन्।
जिल्ला प्रशासन कार्यालय, कास्कीले बजारमा खाना पकाउने ग्यासको अभाव देखिन थालेपछि ग्यासको आपूर्ति र वितरणलाई सहज बनाउन पहल थालनी गरेको छ।
दक्षिण एसियाको इतिहास पनि यसबाट अछुतो रहेन। भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र म्यानमारजस्ता अधिकांश देश कुनै न कुनै समय औपनिवेशिक शासनको प्रत्यक्ष वा परोक्ष प्रभावमा परेका थिए।
महिला र पुरुषको फ्रेन्चाइज लिगसहित नेपाल भलिबल संघ (एनभिए) ले आर्थिक वर्ष २०८३/८४ का लागि आफ्ना कार्यक्रम सार्वजनिक गरेको छ।
राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले सरकारलाई यस्तो सुझाव दिएको छ।
झापामा विशेष स्तनपान गराउने आमाको सङ्ख्या अपेक्षाकृत कम देखिएको छ।
राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सरकारले गत आर्थिक वर्षमा १०३ गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार गरेको छ।
दक्षिण कोरियाको मौसम पूर्वानुमान निकायले सोमबार नयाँ प्रणाली अन्तर्गत पहिलो पटक सियोलका लागि ‘गम्भीर उष्ण लहरको चेतावनी’ जारी गरेको छ।
साथै, राजधानीमा वार्षिक खाना पकाउने प्रतियोगिता आयोजना गरेर यसलाई गर्मी सहन गर्ने देशभक्तिपूर्ण तरिकाको रूपमा चित्रण गर्दै आएको छ।
राष्ट्रिय बाल अधिकार परिषद्ले विद्यालयमा विद्यार्थीको इच्छाविपरीत जबर्जस्ती कपाल काट्ने वा कटाउने कार्य नगर्न सबै विद्यालयलाई आग्रह गरेको छ।
लुम्बिनी विकास कोष गुरुयोजना सुरु भएको आधा शताब्दी हुनलाग्दा पनि पूरा हुन सकेको छैन।
जुम्लाको तिला गाउँपालिका–३ लुम्सेरा गाउँमा रहेको विशाल देवदारको रुख ढलेपछि स्थानीयवासी चिन्तित भएका छन्।