५ आश्विन २०८१ शनिबार
image/svg+xml

धमाधम ‘हाई प्रोफाइल’ मुछिँदा अनुसन्धानमा आशंका

नक्कली भुटानी शरणार्थी प्रकरणमा धमाधम ‘हाई प्रोफाइल’ व्यक्ति आरोपले डामिन थालेपछि अनुसन्धान प्रभावकारी हुनेमा शंका उत्पन्न हुन थालेको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणः सबैको भूमिका हेर्दै प्रहरी

प्रमुख दलका नेताहरू एकअर्काको पोल खोलाखोल गरिरहँदा नक्कली भुटानी शरणार्थी ठगी धन्दा गिरोहबारे जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणः चोखिने र चोख्याउने दाउमा नेताहरू

प्रमुख प्रतिपक्षी दल एमालेका सचिव एवं पूर्वउपप्रधानन्त्री टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप, एमाले उपाध्यक्ष एवं पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक प्रहरी अनुसन्धानमा तानिएका छन्।

राजनीतिक वृत्त तरंगित

कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाण, उनकी पत्नी मन्जु खाण, कांग्रेस सांसद रामहरि खतिवडा र पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेशलाई पनि अनुसन्धानको दायरामा ल्याउन ओलीले प्रधानमन्त्री दाहाललाई दबाब दिएको स्रोतको दाबी छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणः प्रलोभनमा यसरी ठगिए दाङका ६० जना

शरणार्थी बनाएर अमेरिका पुर्याइदिने भन्दै दङालीलाई फाराम भर्न काठमाडौं, अन्तर्वार्ता र प्रशिक्षणका लागि चितवन तथा परिचयपत्र लिन र मेडिकल जाँच गर्न भनेर विराटनगर बोलाइएको थियो । पीडितका अनुसार चितवनमा उनीहरूलाई राखिएको होटेल नेता रामबहादुर थापाका छोराको भनिएको थियो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा सत्ता पक्ष र प्रतिपक्षको जुहारी

प्रतिनिधिसभाको आजको बैठकमा नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै अर्बौ रकम ठगी गरेको घटनाको छानबिनको विषयलाई लिएर सत्ता पक्ष र प्रतिपक्षबीच जुहारी चलेको छ।

नक्कली भुटानी शरणार्थी प्रकरण: ‘दोषीलाई कारबाही हुनुपर्छ’

नेपाली कांग्रेसले गैरकानुनी क्रियाकलाप गर्नेलाई राज्य संयन्त्रले कारबाही गर्नुपर्ने र दोषीलाई जोगाउन राजनीतिक दल अग्रसर हुन नहुने जनाएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरण: आरोपी जोगाउन लबिङ

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै ठगी गरिरहेको गिरोहमा संलग्न भएको आरोपमा पक्राउ परेका ‘भिआइपी’ लाई जोगाउन राजनीतिक दलका शीर्ष नेताबीच मोलमोलाइ सुरू भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्